शान्ति समाजको देशव्यापी प्रदर्शन
पूर्ण चन्द्र चापागाई, १७
शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउतकाे सभापतित्वमा सम्पन्न साे प्रदर्शन कार्यक्रममा शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पाैडेल , केन्द्रीय सदस्य बिनाेद कुमार अधिकारी , जिल्ला उपसभापति भवानी अधिकारी , सचिव जीवन के सी , काेषाध्यक्ष तारा पाैडेल , कार्यसमिति सदस्यहरु सुप्रिया सापकोटा , राजेन्द्र प्रसाद वाग्ले , आजीवन सदस्य पुर्णचन्द्र चापागाईं , सुमि गाैतम , कृति चाैधरी , मधु प्रसाद आचार्य , लक्ष्मी सुवेदी , केशवराज काफ्ले , बलराम तिमिल्सिना , विष्णु प्रसाद खनिया , माया पाेख्रेल , विश्वनाथ ढुंगाना , ऋषिराम खनिया , शाेभाखर भुषाल , सुवर्ण रेग्मी ,भाेजराज चापागाईं लगायतका अधिकारकर्मिहरुकाे उपस्थिति रहेको थियोे ।
संक्रमणकालीन न्याय प्रक्रिया राजनीतिक लेनदेनको विषय बन्नुहुदैँन । पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुनुपर्छ लगायतका पम्प्लेटहरु सहित प्रदर्शन गरिएको थियो ।।