जिल्ला प्रहरी कार्यलय चितवनकाे शब पहिचान लागि अपिल

Spread the love

५ बजेको समयमा जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं.८ मगनीचोक स्थित होण्डा सोरुम अगाडीको सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको बा. प्र. ०३-००१ ख २०४३ नंम्बर टिप टेलरले पश्चिम बाट पुर्व तर्फ पैदाल हिडि जाँदै गरेको नाम थर वतन नखुलेको अ.३०/३५ वर्षको जस्तो देखिने झट्ट हेर्दा तराईबासी जस्ता देखिने पुरुष व्यक्तिलाई टिप टेलरको अगाडीको भागले ठक्कर दिँदा निज पैदल हिडेका व्यक्ति गम्भीर घाईते भएको अवस्थामा फेला पारी उपचारको लागी भरतपुर अस्पताल लगिएकोमा डाक्टरद्दारा मृत घोषण गरेको घटना सम्बन्धमा निज मृतक अं.३०/३५ वर्षको जस्तो देखिने झट्ट हेर्दा तराईबासी जस्ता देखिने पुरुष व्यक्तिको हाल सम्म पनि पहिचान हुन नसकेकोले यस जिल्ला प्रहरी कार्यालयले संचालन गर्ने गरेको फेसबुक पेजमा नेपाल प्रहरीको पहिचान नखुलेको शवको विवरण सहितको web page को https://udb.nepalpolice.gov.np/dead-bodies/699 लिङ्क सेयर गर्ने कार्य भएको छ। तसर्थ यस लिङ्कमा किल्क गरी निज व्यक्तिलाई चिन्नु हुने व्यक्तिले नजिकैको प्रहरी कार्यालय वा यस कार्यालयको फोन नंम्बर १०० वा ९८५५०९०१३३ मा सम्पर्क गर्न हुन जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारि प्रहरी नायब उपरिक्षक श्रीराम भन्डारिले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *