प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

Spread the love

चितवन उद्योग वाणिज्य कार्यलय चितवनले सहयाेगि सीप मुलक तालिम केन्द्र भरतपुर ११ मा दर्ता रहेकाे संस्थालाई ४१ थान सिलाइ मेसिन, एक थान ईन्टर लग, एक थान आईरन सहित एक कार्यक्रमकाे साथ हस्तान्तरण गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य कार्यलय चितवनका प्रमुख धिरेन्द्र प्रसाद पाेख्रेल रहनुभएको थियो ।सस्थाले विभिन्न ठाँउमा गई बेराेजगार लाई रोजगारि सिर्जना गर्ने तालिम साथै सीप मुलक तालिम प्रदान गर्दै आएकाेमा सस्थालाइ धन्यबाद दिदै आगामि दिनमा अझै बढि राेजगारि सिर्जना गर्ने तालिम प्रदान गरून् भनी याे प्रविधि हस्तान्तरण गरेकाे बताउनु भयाे । साथै कार्यक्रमकाे अन्तमा बधाई तथा शुभकामना दिनु भयाे । सहयाेगि सिपमुलक तालिम केद्रका प्रमुख ज्यु बाट पनि उद्योग वाणिज्य कार्यलयका प्रमुख धिरेन्द्र प्रसाद पाेख्रेल ज्यु एवम सम्पुर्ण उद्योग वाणिज्य चितवन परिवार लाई धन्यवाद दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *