प्रबिधि कृषि सहकारी संस्था तेस्रो स्थपना दिबसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Spread the love

पूर्ण चन्द्र चापागाई भरतपुर , २७ माघ २०८०
प्रबिधि कृषि सहकारी संस्थाले तेस्रो स्थपना दिबसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगर पालिकाका उपप्रमुख श्री चित्रसेन अधिकारिज्युको प्रमुख आतिथ्यता ,भरतपुर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष श्री राजेन्द्र साँखी र बिभिन्न संघ संस्थाको सहयोग र समन्यवमा सम्पन्न रक्तदान कार्यक्रममा १६ जना महिला सहित ५६ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । सहकारी संस्थाकाे अध्यक्ष श्री दिपेन्द्र बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारि संस्थाका संचालक समितिका सदस्य वडा नं. १४ काे निबर्तमान वडा अध्यक्ष श्री ओम प्रकास पोख्रेलज्युले स्वागत मन्तब्य राख्न्नु भएको थियो भने सहकारी संस्थाका सचिव , नेपाल रेडक्रस साेसाइटी महेन्द्रचाेक उपशाखाका सभापती जीवन केसीले कार्यक्रम संचालन गर्नुभएको बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *