नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ४१ औं साधारण सभा हुँदै

Spread the love

नेपाल क्षयरोग निवारण संस्था चितवन शाखा नारायणगढको २०८० माघ २७ शनिवार ४१ औं साधारण सभा फोरसिजन पार्टीप्यालेस भरतपुर ९ शरदपुरमा दिनको ११ बजे हुने भएको छ । संस्थाले यस वर्षको प्रवशिका परिक्षामा सर्वत्कृष्ट अंक ल्याई उतिर्ण हुने आजीवन सदस्यका छोाछोरीहरूलाई जय दुर्गा किरण पुरस्कार द्वारा सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका सभापति दामोदर न्यौपानेले बताउनु भयो।