समाचार

लागु औषध सहित १ जना नियन्त्रणमा

Spread the love


१८:०० बजेको समयमा प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले जिल्ला दाङ लमही न.पा. वडा नं. ३ घर भई जिल्ला चितवन भरतपुर महानगरपालीका वडा न. ३ स्थितमा डेराकोठामा बस्ने बर्ष ३२ कि आश्रीता चौधरीले आफु बस्ने कोठामा लुकाई ढिपाई राखेको लागुऔषध Buprenorphine Injection IP २४४ एम्पुल, Promethrazine Hydrochloride Injection IP २५१ एम्पुल, Diazepam Injection IP २४० एम्पुल गरी जम्मा ७३५ एम्पुल फेला परेको हुँदा निज आश्रीता चौधरीलाई उक्त लागुऔषध सहित नियन्त्रण्मा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले जानाकारि दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *