भरतपुर महानगर पालिका १० द्वारा बेसिक ब्युटिसियन तालिम सम्पन्न
भरतपुर महानगर पालिका १० द्वारा बेसिक ब्युटिसियन तालिम सम्पन्न । सेवा प्रदायक संस्था सफल भविस्य प्रलि मा संन्चालित २ महिने तालिम समापन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष परमेस्वर खनाल ज्युले तालिमका सहभागिहरूलाई सम्बाेधन गर्नु हुँदै सिकेको सिपलाई ब्यावसायमा लैजान सके गरिबी निवारण र स्वदेशमा राेजगारि मिलि बेराेजगार समस्याकाे हल हुने बताउनु भयाे । वडा नं १० लाई उधाेग मैत्रि वडा बनाउन हामी सबै वडा टिम लागि परेकाे बताउनु भयाे । नयाँ निर्वाचित युवा टिम आए देखि वडा नं १० मा डुवान समस्याकाे निकास ढल बनाई सामाधान र बिध्यालयकाे शिक्षामा गुणस्तर सुधार ल्याउन मनाेबैज्ञानिक तरिका बाट पठन पाठनकाे ब्यावस्था गगाडि बढाएकाे बताउनु भयाे ।बिध्यालयकाे भवन निर्माणमा तिब्रता स्वास्थमा आमूल परिबर्तन ल्याउन पटकपटक अनुगमन गरिरहेको बताउनु भयाे । बजारमा समय गुज्रेका समानकाे खाेजि गरि उपभाेत्तालाई ठगिनबाट जाेगाउन म्याद गुज्रेका सामान नस्ट गर्ने कामकाे तिब्रता दिएकाे बताउनु भयाे । यात्रालाई सहजिकरण गर्न र सवारि दुर्घटना लाई न्युनिकरण गर्न बाटाे फराकिलाे बनाउने कार्य गरिरहेकाे बताउनु भयाे। ढल बनाउने कार्यकाे तिब्रता डुवान कार्यकाे न्युनिकरण सार्बजनिक जग्गाकाे संरक्षण मानव अधिकार र न्यायकाे लागि खवरदारि गर्ने कार्य गरिरहेकाे बताउनु भयाे । युवा स्वराेजगार उधमसिलता तालिम दिई बेराेजगार समस्या हल गर्ने बताउनु भयाे । विशिष्ट अतिथि वडा सदस्य रेशम थापा ज्युले सिकेकाे सिपलाई ब्यावहारमा ल्याउन अनुराेध गर्नुभयाे । वडा टिम युवा लक्षित स्वराेजगार लाई प्रमुख उदेस्य राखि तालिम दिई उधाेग मैत्रि वडा बनाउने कार्यमा लाग्ने बताउनु भयाे। विशिष्ट अतिथि वडा सदस्य पार्वती नेपालीले सिकेकाे तालिम लाई स्वराेजगार मा लाग्न अनुराेध गर्नु भयाे । विशिष्ट अतिथि वडा सचिव पदम प्रसाद अधिकारी ज्यु ले सिकेको सिपलाई ब्यावहारमा लागू गर्न अनुरोध गर्नु भयाे । चितवन वारका सदस्य अधिवत्ता पुर्ण चन्द्र चापागाईले तालिमका सहभागिलाई शुभकामना दिनु भयाे । प्रशिक्षक बिध्या श्रेष्ठ , प्रशिक्षक प्रतीक्षा भुर्तेलले प्रशिक्षण दिनु भएकाे थियाे । सहभागिकाे तर्फबाट बाेल्दै स्वस्ति रेग्मिले सफल भविस्य प्रा लि ले गुणस्तरिय तालिम दिनु भऐकाेमा धन्यबाद दिनु भयाे । कार्यक्रम सफल भविस्य प्रा •लि° काे अध्यक्ष देवराज थपलियाकाे अध्यक्षतामा सम्पन्न भयाे ।