एनसेल प्रकरणमा विश्वसनीय न्यायिक छानविन आयोग गठन माग

Spread the love

पूर्ण चन्द्र चापागाई मानव अधिकार तथा शान्ति समाज चितवनले एनसेल प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै शुक्रबार प्रदर्शन गरेको छ।शान्ति समाजले जिल्ला प्रशासन कायलय चितवन आगाडि आदि घन्टा प्रदर्शन गरेको हो।एनसेल प्रकरणमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गरी राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण गर्नुपर्ने शान्ति समाजको माग छ।
‘यो सरकार कस्को ?: तस्कर र बिचाौलियाको’, ‘एनसेल महाघोटाला प्रकरणमा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्रीहरूको संलग्नता’, ‘शीर्ष नेता मिलेका: खरबखरब निलेका’ लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन भएको थियो। उक्त प्रदशन जिल्ला शाखा सभापति शम्भु राउत को नेतृत्व मा भयेको कायक्रममा केन्द्रिय उपसभापती राजेन्द्रं पौडेल
सदस्य सुशील राना सुपृया सपकोटा बिशोराज ढुङ्गाना रुबिशा कोइराला सुमि गौतम कृति चौधरी आजिवन सदस्य पुर्णचन्द्र् चापागाईं नेत्र नारायण आचर्य झलक प्रसाद अधिकारी बिकाश पौडेल गौरी भक्त वाग्ले लक्ष्मी सुवेदी संसार चन्द्र न्यौपाने लगायत अधिकार् कर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *