राष्ट्रिय शक्ति नेपालको मजदुर विभाग चितवन गठन

Spread the love

चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड नम्बर २ टांढी बजारमा राष्ट्रिय शक्ति नेपालको मजदुर विभाग चितवन गठन भएको छ ।कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय शक्ति नेपालका सम्स्थापक केन्द्रिय सदस्य तथा चितवन जिल्ला सम्योजक कृष्णबहादुर लामाले गरेका थिए । अतिथिको आसनमा सूचना तथा संचार एवम् समन्वय संयोजक श्री गजेन्द्र अर्याल ,मजदुर विभाग कोषाध्यक्ष दिपा अर्याल,राष्ट्रिय शक्ति केन्द्रिय प्रतिनिधि केशव जंग थापा,राष्ट्रिय युवा शक्ति केन्द्रिय सदस्य श्री जीवन लामा , तथा राष्ट्रिय शक्ति चितवन जिल्ला सचिव झलकराज पौडेल लगायतका जिल्ला स्थित प्रमुख पदाधिकारीको बाक्लो समुपस्थितिमा सागर लामाको नेतृत्वमा १६ सदस्यीय चितवन जिल्ला मजदुर बिभाग गठन भएको थियो ।राष्ट्रिय शक्ति नेपाल मजदुर विभाग प्रमुख शारदा शाहीको अध्यक्षता रहेको उक्त कार्यक्रमका सन्चालक राष्ट्रिय शक्ति नेपालका केन्द्रिय सम्योजक कृष्णराज अर्यालले गरेका थिए।
सोर्ह सदस्यीय मजदुर बिभाग चितवनको नामावली यस प्रकार रहेको छ ।
१) अध्यक्ष :- सागर लामा
२) उपाध्यक्ष :- रुस्तम चौधरी
३) कोषाध्यक्ष :- राजेश्वर खतिवडा
४) सह कोषाध्यक्ष :- सुवास महतो
५) सचिव :- सागर चौधरी
६) सह सचिव :- शिव चौधरी
७) सदस्य :- सिजेन चौधरी
८) सदस्य :- अनुराग चौधरी
९) सदस्य :- आशिष् चौधरी
१०) सदस्य :- सुभाष महतो
११) सदस्य :- सुरज महतो
१२) सदस्य :- सन्तोष महतो
१३) सदस्य :- रवि महतो
१४) सदस्य :- सुमन भुसाल
१५) सदस्य :- सुनिल पुन मगर
१६) सदस्य :- अन्जन चौधरी

उपस्थिति –
१) सूचना तथा संचार एवम् समन्वय संयोजक श्री गजेन्द्र अर्याल
२) केन्द्रिय सदस्य श्री कृष्णराज अर्याल
३) मजदुर विभाग प्रमुख शारदा शाही
४) मजदुर विभाग कोषाध्यक्ष दिपा अर्याल
५) राष्ट्रिय युवा शक्ति केन्द्रिय सदस्य श्री जीवन लामा
६) राष्ट्रिय शक्ति चितवन जिल्ला अध्यक्ष श्री कृष्ण लामा
७) राष्ट्रिय शक्ति चितवन जिल्ला सचिव झलकराज पौडेल
८) चितवन क्षेत्र नम्बर ०२ अध्यक्ष किरण थापा
९) राष्ट्रिय शक्ति केन्द्रिय प्रतिनिधि केशव जंग थापा
१०) खैरेनी नगर अध्यक्ष यादव पुन
११) जिल्ला सदस्य समीर श्रेष्ठ
१२) अन्य …. छुट भएको नाम अपडेट गरिनेछ ।
२) केन्द्रिय सदस्य श्री कृष्णराज अर्याल
३) मजदुर विभाग प्रमुख शारदा शाही
४) मजदुर विभाग कोषाध्यक्ष दिपा अर्याल
५) राष्ट्रिय युवा शक्ति केन्द्रिय सदस्य श्री जीवन लामा
६) राष्ट्रिय शक्ति चितवन जिल्ला अध्यक्ष श्री कृष्ण लामा
७) राष्ट्रिय शक्ति चितवन जिल्ला सचिव झलकराज पौडेल
८) चितवन क्षेत्र नम्बर ०२ अध्यक्ष किरण थापा
९) राष्ट्रिय शक्ति केन्द्रिय प्रतिनिधि केशव जंग थापा
१०) खैरेनी नगर अध्यक्ष यादव पुन
११) जिल्ला सदस्य समीर श्रेष्ठ
गठन भएकाे झलक पाैडेलले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *