चितवन नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनको भेटघाट कार्यक्रम सम्पन्न

Spread the love

पूर्ण चन्द्र चापागाई

, चितवन नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनको भेटघाट कार्यक्रम सौराहाको थारु कल्चरल हलमा सम्पन्न भयो ।मिति २०८० साल मंसीर २५ गते थारू कल्चर प्रोगाम को हल सौराहा चितवनमा भएको कार्यक्रममा चितवन जिल्ला अदालत वार डि एल ए अध्यक्ष अधिबक्ता नन्दलाल महतोको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सन्चालन चितवन डि एल ए सचिव श्रीराम सापकोटाले गर्नुभएको थियो । स्वागत मनतब्य अधिबक्ता बिश्णु प्रसाद अर्याल, वक्ताहरूः कविता थापा, प्रदेश उपाध्यक्ष जनकराज श्रेश्ठ, महासचिव – ज्ञानेन्द्र अधिकारी, डि एल पूर्ब अध्यक्ष – माधव खनियाँ बोल्नु भएको थियो । त्यस्तै केन्द्रीय बार पूर्वअध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले भन्नुभयो यदि न्यायाधीशहरू प्रजातन्त्रप्रति उत्तरदायी हुदैनन् प्रजातन्त्रभने न्यायपालिकाले आफ्नो दायित्व पूरा गर्न सक्दैन । कानून ब्यबसायीहरूले पार्टी र दाइहरूलाई डोर्याएर हिडाउन सक्नुपर्छ भन्नुभयो । नेपाल बारका अध्यक्ष बरिश्ठ अधिबक्ता गोपालकृश्ण घिमिरे, पूर्ब डि एल ए अध्यक्षहरू योगेन्द्र बहादुर अधिकारी, भरत प्रसाद , त्यस्तै पूर्ब ने बा ए अध्यक्ष शेर बहादुर के सी ले भन्नुभयो डि एल ए ले आफूभित्र एकतबद्द भै बारको चुनावमा जानु पर्छ गठबन्धनको कुनै आवश्यकता नै छैन ।
डि एल ए. नेपाल वारका पूर्वअध्यक्ष वरिष्ठ अधिवका प्रेमब. ले भन्नुभयो २६ वर्ष अगाडि पाख्रिबासमा गठन भएको डि.एल.ए नेपालको केन्द्रीय वार कार्यक्रमसँगै डि.एल.ए. साथीहरुको भेटघाट गर्ने कार्यक्रम शुरु भएको थियो यो निरन्तरता हो। एकजुट हुनको लागि डि.एल.ए. वनेको हो फुन्टनको लागि होइन अरु कसैसँग गठवन्धन गर्न जरुरी छैन । डि.एल. ए नेपालका वर्तमान अध्यक्ष प्रमुख अतिधि सिताराम के सीले आयिक, कानूनी सुशासनको आवश्यकता देखिन्छ, स्थानीय तहदेखि प्रदेश हुदै केन्द्रसम्म त्यसको योजना बनाएर डि.एल.एल. ले कार्यक्रम गर्छ भन्नुभएको थियो ।गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *