शान्ति समाज चितवन द्वारा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न

Spread the love

२४ मंसिर , भरतपुर
७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिबसका सन्दर्भमा मानवअधिकार तथा शान्ति समाज चितवन शाखा द्वारा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न ।
७५ औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा भरतपुरकाे चाैविसकाेठिमा मानवअधिकार तथा शान्ति समाज चितवन शाखाले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । साे दिप प्रज्वलन कार्यक्रममा शान्ति समाजका संस्थापक सदस्य श्री कृष्ण कंडेल , केन्द्रीय उपसभापति श्री राजेन्द्र पाैडेल , शान्ति समाज चितवन शाखाका सभापति श्री शम्भु राउत , मानवअधिकार संजाल चितवनका अध्यक्ष दिपक लामिछाने , काहु राष्ट्र नेपालका उपाध्यक्ष बिनाेद खण्ड तिमिल्सिना , शान्ति समाज चितवन शाखाका सचिव जीवन के सी , सदस्यहरु सुशील राना , राजेन्द्र प्रसाद वाग्ले , सुप्रिया सापकोटा , आजिवन सदस्य पुर्णचन्द्र चापागाईं , विश्वराज ढुंगाना , कमल कंडेल , कल्पना कंडेल , यमुना कंडेल , सुमि गाैतम , सुवर्ण रेग्मी , कृति चाैधरी ,पल्लवि राउत लगायत अधिकारकर्मिहरुकाे उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *