चितवनमा अन्तराष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन हुदै

Spread the love

चितवन सौराहामा हुन गइरहेको अन्तराष्ट्रिय मानव अधिकार दिवसको अबसरमा आयोजित मानव अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन र ४९ औं केन्द्रिय कार्यकारिणि परिषदको बैठकको तयारीका लागि चितवन बारमा देहाय बमोजिम समितिहरु गठन ।
१) होटल ब्यवस्थापन (आवास) समन्वय समितिः
संयोजकः अधिवक्ता राजकुमार श्रेष्ठ (९८५५०५६५८१)
अधिवक्ता दिवकार अर्याल (९८४५०२६३८४)
अधिवक्ता लक्ष्मी प्रसाद पाठक (९८५५०८२३९४)
अधिवक्ता नुनराज सिलवाल (९८५५०८०८७५)
अधिवक्ता बलराम पौडेल (९८४५०६४७९५)
अधिवक्ता रामचन्द्र देवकोटा (९८४१३२५७५७)
अधिवक्ता विजयराज ढकाल (९८४५०५५७९६)
अधिवक्ता कृष्णप्रसाद घिमिरे (९८५५०५५४२१)
२) सञ्चार तथा प्रचारप्रसार समिति
संयोजकः अधिवक्ता खगेश्वर अधिकारी (९८५५०६००३७)
अधिवक्ता शिवकुमारी पाण्डे भण्डारी
अधिवक्ता उद्धव लोहनी
अधिवक्ता विनोद मिश्र
अधिवक्ता सरोज काफ्ले
अधिवक्ता वामदेव अधिकारी
अधिवक्ता सूर्य बोहोरा
अधिवक्ता पवित्रा सुवेदी
अधिवक्ता अनिल पौडेल
अभिवक्ता पूर्णचन्द्र चापागाई
३) भोजन ब्यवस्थापन समिति
संयोजकः अधिवक्ता गोविन्दप्रसाद सिग्देल (९८५५०६०१२०)
अधिवक्ता नीलकण्ठ अधिकारी
अधिवक्ता रामचन्द्र भट्ट
अधिवक्ता टेकनाथ अधिकारी
अधिवक्ता विष्णु प्रसाद अर्याल
अधिवक्ता गंगाबहादुर कोइराला
अधिवक्ता हरिभक्त ढकाल
अधिवक्ता महेशचन्द्र न्यौपाने
अधिवक्ता सपि मिया
४) पर्यटन तथा प्रवर्धन समिति
संयोजकः वरिष्ठ अधिवक्ता धर्मराजआचार्य (९८५५०५०५९३)
अधिवक्ता शेषशंकर उप्रेति
अधिवक्ता केशवराज तिवारी
अधिवक्ता धर्म वाग्ले
अधिवक्ता पासाङ लामा
अधिवक्ता कुलचन्द्र खनाल
अधिवक्ता रामबहादुर कार्की
५) मञ्च ब्यवस्थापन समिति
संयोजक अधिवक्ता कपिल पौडेल (९८४१२१८०७४)
अधिवक्ता राजेन्द्र सिलवाल
अधिवक्ता बद्री पण्डित
अधिवक्ता लक्ष्मण अधिकारी
अधिवक्ता दिवाकर भुसाल
अधिवक्ता सरिता सापकोटा
अधिवक्ता मदन थापा
अधिवक्ता किरण गुरुङ
६) स्वास्थ्य समिति
संयोजक अधिवक्ता कमलराज पाठक (९८५५०५५७०८)
अधिवक्ता दिवाकर अर्याल
अधिवक्ता माधव पौडेल
अधिवक्ता मुकुन्द दाहाल
अधिवक्ता हरिहर दवाडी
अधिवक्ता प्रिङ्का थापा
अधिवक्ता नारायणप्रसाद रेग्मी
७) सांस्कृतिक तथा मनोरन्जन समिति
संयोजक अधिवक्ता रमेश काफ्ले (९८५५०५०३२५)
अधिवक्ता मुन्नाविक्रम खाती
अधिवक्ता धर्मराज पोखरेल
अधिवक्ता विकास गुरुङ
अधिवक्ता अजय तामाङ
अधिवक्ता श्याममणि पौडेल
अधिवक्ता शिवराम महतो
८) आर्थिक संकलन समिति
संयोजकः अधिवक्ता जगन्नाथ भण्डारी (९८५५०८११७२)
अधिवक्ता गोपिलाल देवकोटा
अधिवक्ता प्रकाशराज थपलिया
अधिवक्ता श्रीराम दवाडी
अधिवक्ता रमेश काफ्ले
अधिवक्ता श्रीराम सापकोटा
९) स्वागत समितिः
संयोजकः वरिष्ठ अधिवक्ता माधव खनिया (९८५५०८४९०९)
वरिष्ठ अधिवक्ता एकनारायण सापकोटा
वरिष्ठ अधिवक्ता भुपेन्द्रजंग पौडेल
वरिष्ठ अध्यक्ष धर्मराज आचार्य
बरिस्ठ अधिवक्ता टंक प्रसाद शर्मा
बरिस्ठ अधिवक्ता कृष्णभक्त पोख्रेल
अधिवक्ता जगन्नाथ भण्डारी
अधिवक्ता गोविन्दप्रसाद सिग्देल
अधिवक्ता राजकुमार श्रेष्ठ
अधिवक्ता गोपिलाल देवकोटा
अधिवक्ता कमलराज पाठक
अधिवक्ता रामकृष्ण अधिकारी
अधिवक्ता गजेन्द्र वस्ती
अधिवक्ता सिताराम अधिकारी
अधिवक्ता कल्पना उप्रेति
अधिवक्ता डा. हरिहर पोख्रेल
अधिवक्ता फुलमाया रानाभाट
अधिवक्ता पदम दहाल
अधिवक्ता छाँयाकुमारी चन्द
अधिवक्ता गोमा न्यौपाने
अधिवक्ता रामगोपाल श्रेष्ठ
अधिवक्ता शेखरनाथ पोख्रेल
अधिवक्ता पृथ्वीदेवी सुवेदी
अधिवक्ता शोभा भट्टराई
अधिवक्ता भवानी लोहनी
अधिवक्ता मुकुन्द दाहाल
अधिवक्ता बद्री गौतम
अधिवक्ता बिस्णु प्रसाद बास्तोला
चितवन जिल्लाका साथीहरुको नाम दर्ता भोलिदेखि नै गरिने जानाकारि दिनु भयाे । कार्यमसमिति सदस्य श्रीराम सापकोटा (९८४५०८२३९४) ले १८ मन्सीरबाट शुरु गर्नुभएको समेत चितवन जिल्ला अदालत बार एशोसिएसनका सचिव अधिबक्ता श्रीराम दवाडीले चिरफार खबरका सह सम्पादकलाई बताउनुभयो । १६ मन्सीरका दिन केन्द्रीय बारका अध्यक्ष बरिश्ठ अधिबक्ता श्री गोपालकृश्न घिमिरे, केन्द्रीय महा सचिव, सचिव लगायतका पदाधिकारी समेतको सहभागितामा आतित्यथा शाखा चितवनको तर्फबाट गर्नु पर्ने कार्य भिभाजनको समेत छफल गरिएको थियो । केन्द्रीय बारका पदाधिकारी हरूबाट भरतपुर महानगरका मेयर, उप मेयर लगायत रत्ननगर, खैरहनी नगरपालिका सहित चितवनका स्थानीय निकायहरूसङ्ग सहकर्य गरी कार्यक्रमलाई भब्य र सभ्य बनाउने तयारी गरिएको र बागमति प्रदेशका मुख्य मन्त्री समेतलाई भेटी आर्थिक लगायतका बिशयमा छलफल गरेको बताउनुभएको थियो भने कार्यक्रमको उद्घाटन प्रधानन्यायाधीध वा प्रधानमन्त्री मध्ये एकबाट गर्ने समेत बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *