“चितवनकाे विकास र कार्यकर्ताकाे संरक्षण मुख्य लक्ष” – जिल्ला सचिव उत्तम जाेशि

Spread the love

नेपाली काँग्रेसका जिल्ला सचिव उत्तम जाेशिले आज नेपाली काँग्रेस जिल्ला सभापतिकाे पदकाे उमेद्वारि घाेषणा गर्नु भयाे। कार्यकर्ता माझ मलाई भाेट हालि जिताए मैले चितवनकाे बिकास – रिङ्गराेड लिङ्ग राेड शैक्षिक बिकास चितवनलाई मेडिकल सि टि बनाउने र जनतालाई उपचारकाे लागि गुणस्तरिय उपचार विभिन्न ठाँउमा भएकाे भ्रस्टचार न्युनिकरण छिटाे छरिताे सेवा झन्झट बाट मुक्त प्रशासन सडक निर्माणमा तिब्रता दुर्घटना न्युनिकरण गर्न चुस्त दुरूस्त ट्राफिक परिचालन चितवनकाे हरेक वडामाजनताकाे सेवामा ढिलासुस्ति राेक्न अनुगमन गरने सार्बजनिक सुनुवाई मार्फन जनभावना अनुसार प्रसासन परिचालन गरिने जस्ताे सुकै समस्यामा कार्यकर्ताकाे घरघरमा गई सहयाेग गर्न तयार रहेकाे बताउनु भयाे ।न्यायमा सबैकाे पहुच, बाल बच्चा लाई मायाँ ,शिक्षा, तरूणलाई स्वदेसमा राेजगारि, बृद्दलाई बुद्दभत्ता मायाँ ममता र सम्मान गरिने ,महिला शिक्षा ,राेजगारि ,हिम्सा मुत्त समाजकाे परिकल्पना , महिलालाई आरक्षण काेटा विद्यालय शिक्षण अस्पताल विस्वविद्यालयको लागिआफू सदैव लागी पर्ने बताउनु भयाे। चितवनकाे जनता अन्यायमा काेहि पर्नु पर्दैन न्यायमा समान सभ्य समाजनिर्माणगर्न लागि पर्ने छु बचनबद्दता समेत दिनु भयाे। चितवन जिल्लालाई भस्ट्रचार मुक्त गरि विकासकाे नौलाे अभियानकाे सुचारू गर्ने, चेलिबेटि बेचबिखन हिम्सामा परेका महिलाई संरक्षण गर्न सक्दाे पहल गर्ने बताउनु भयाे। दलित ,जनजाति, पिछडा बर्ग ,सिमान्तकृत ,लाेपउन्मुख सबैजातजातिहरूलाई शिक्षा राेजगारिका लागि सधैं लागिपर्ने बताउनु भयाे। आफु गरिवकाे छाेरा भएकोले गरिव उत्थानका लागि जुन सुकै सेवा दिन तयार रहेकाे घाेषणा पत्रमा राखि सदा गरिबको लागि सेवा दिने लक्ष्य रहेकाे lकार्यकर्ता माझ बताउदै जिल्ल सभापतिकाे उमेद्वारि घाेषणा गर्नु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *