“अब चितवनकाे काँग्रेसले दु ख पाउने दिन गए ” – सभापति जित नारायण श्रेस्ठ
नेपाली काँग्रेसकाे सभापति जित नारायण श्रेस्ठले आफ्नाे उमेद्वारि घाेषणा गर्दै केन्द्रिय सदस्यमा चुनाव जिते आफ्नाे कार्यकर्ताकाे नैतिकता र कार्यकर्ताकाे संरक्षणकाे लागि लागि पर्ने बताउनु भयाे । कार्यकर्ता लाई समस्या आयाे अरूलाई गुहार्नु पर्ने, थिचाेमिचाे भयाे मन अमिलाे गरेर बस्नु पर्ने ,केन्द्रले कुनै निर्णय गर्याे मान्नु पर्ने ,कस्ताे विडम्बना कहिले हसिया हताैडामा भाेट हाल भन्छ, कहिले हलाेमा भाेट हाल भन्छ, नमाने कारवाहि गरिदेला भन्ने डर ।अब हामी सबै मिलि चितवनकाे केन्द्रीय सदस्य लगायत ठुलाे पदमा जित्न सके चितवनले न्याय पाउने बताउनु भयाे। पटक पटक चितवन अन्यायमा परेकाे बताउनु भयाे। हामी सबै मिलि मलाई केन्द्रीय सदस्यमा जिताउन पहल गर्नुस् म चितवनकाे कार्यकर्तालाइ हर पहल सुख दुखमा साथ दिने वचन बद्दता गर्दछु। म केन्द्रीय सदस्य मा निर्वाचित गराउनुस् यहाँहरूकाे दुख पाउने दिन जानेछन् कार्यकर्ताकाे उच्च सम्मान हुनेछ। यहाँहरूकाे न्यायकाे लागि लड्नेछु कहिले हसिया हताैडामा र हलाेमा भाेट हाल भनी निर्णय गराउन बाध्ये पार्न दिने छैन भनी प्रतिबद्दता गर्नुभयो । न्याय समानता ,दुख परेका कार्यकर्तालाई हर पल सहयाेग गरि चितवनकाे गरिमा राख्नेछु भनी आफ्ने उमेद्वारिलाई सहयाेग गरि केन्द्रीय सदस्यमा जिताउनकाे लागि कार्यकर्तालाई अपिल गर्नु भयाे।