मुग्लिङ सडकखण्डको नाम्सी पुल नजिकै पहिरो

Spread the love

सरस्वति गाैतम

रायणगढ – मुग्लिङ सडकखण्डको नाम्सी पुल नजिकै पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयको तैनाथ अवस्थामा राखिएको मेशिन उक्त स्थानतर्फ जाँदै छ ।

अहिलेसम्म कै ठूलो पहिरो खसेको चितवन प्रहरीले जानकारी दिएको छ । पहिराे पन्छाउन केही समय लाग्ने सडक डिभिजनका सुपरभाइजर ईश्वर क्षेत्रीले बताएका छन् । यात्रा गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यलयकाे सुचना लिएर मात्र यात्रा गर्न हुन सर्बसाधरणलाई अनुराेध गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *