नि:शुल्क मधुमेह परिक्षण शिविर सम्पन्न

Spread the love

कृष्ण के सि प्रतिष्ठान भरतपुर-१५ फुलबारी र गितानगर लायन्स क्लवको संयुक्त आयोजनामा भरतपुर-६ गीतानगर बजारमा नि:शुल्क मधुमेह परिक्षण शिविर कृष्ण के सि प्रतिष्ठानका अध्यक्ष श्री बिदुर के सि को अध्यक्षतामा र भरतपुर -६ का वडा अध्यक्ष श्री कृष्णलाल श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भयाे । गीतानगर लायन्स क्लवका सचिव लायन राजन श्रेष्टले सहजिकरण गर्नु भयको शिविरमा ४४ जनाले मधुमेहकाे परिक्षण गरि सेवा लिनुभएकाे थियाे । उक्त नि:शुल्क मधुमेह परिक्षणकाे प्राविधिक सहयाेग गीतानगर स्वास्थ क्लिनिक गीतानगरका संचालक श्री सुनिल श्रेष्ठले गर्नुभएको थियोे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *