नेपाली काँग्रेस क्षेत्र नं २ ख चितवनकाे केन्द्रीय महाधिबेसन र क्षेत्रिय कार्यसमिति काे निर्वाचनकाे अन्तिम मत परिणाम

Spread the love

नेपाली काँग्रेस१४ महाधिवेसनक्षेत्र नं २ चितवनकाे केन्द्रीय महाधिवेसन प्रतिनिधि प्रत्य्क्ष महिला/ खुल्ला रक्षेत्रिय कार्य समिति सभापति सचिव सदस्य पदकाे निर्वाचन परिणाम यश प्रकारकाे रहेकाे छ। उत्तम जाेशिले ६५१ मत साथ उच्च मत ल्याई बिजय हुनु भएकाे छ । चितवनका बर्तमान सभापति जित नारायण श्रेस्ठले ५४२ ल्याई बिजय हुनु भयाे त्यसै गरि टंकनाथ पाैडेलले४९८ मत ल्याई बिजय हुनु भयाे। राजेस्वर खनालले४६४ मत ल्याई बिजय हुनु भयाे। केशव महर्जनले ४०५ मत ल्याई बिजय हुनु भयाे। माननीय मिलनबाबु श्रेस्ठले ४०२ मत ल्याई बिजय हुनु भयाे। राजकुमार राजभन्डारिले३७८ मत र देबेन्द्र गुरूङ्गले ३७४ मत ल्याई बिजय हुनुभएको छ ।डा ईस्वरि लाैडारिले ३४९ मत प्रकाश अधिकारिले ३४१ मत ल्याई बिजय हुनु भएकाे छ। महिला तर्फकाे खुल्लामा मिना कुमारि खरेलले ४८२ मत ल्याई बिजय हुनु भएकाे छ। बिनु रायमाझि पाैडेल ले४७६ मत ल्याई बिजय हुनु भएकाे छ। गिता कुमारि गुरूङ्गले४५७ मत ल्याई बिजय हुनु भएकाे छ र निरू कार्किले३६८ मत ल्याई बिजय हुनु भएकाे छ समाबेशि तर्फकाे मत परिणाम यश प्रकारकाे छ। पार्बति साह ४६० मत ल्याई बिजय हुनु भएकाे छ । कमला पाैडेलले३५१ मत ल्याई बिजय हुनु भएकाे छ। खस आर्य तर्फऋषि खनाल ले ३०९ मत ल्याई बिजय हुनु भएकाे छ। राम शरण कुवरले३०४ मत ल्याई बिजय हुनु भएकाे छ । आदिबासि जनजाति महिला तर्फ खुल्ला तर्फ महिला तर्फ गाैरि कुमारि श्रेस्ठले४४० मत र ईन्द्रमायाँ लामाले४३८ मत ल्याई बिजय हुनु भएकाे छ । आदिबासि जनजाति खुल्ला तर्फ सराेज गुरूङ्ग ले४६२ मत र राम कुमार श्रेस्ठले३३६ मत ल्याई बिजय हुनु भएकाे छ।प्रतिनिधि दलित तर्फ शान्ति परियार ले३६३ मत ल्याई बिजय हुनु भएकाे छ। थारू तर्फ डा फडिन्द्र कुमारले४४८ मत ल्याई बिजय हुनु भएकाे छ । अल्पसंख्यक अपाङ्ग तर्फ नरजंग प्रजाले३४७ मत ल्याई बिजय हुनु भएकाे छ । क्षेत्रिय कार्य समिति तर्फ सभापतिमा भरत प्रसाद लामिछाने ले५०३ मत ल्याई बिजय हुनु भएकाे छ । क्षेत्रय सचिव तर्फ निर्मल कुमार रानाले४५५ मत ल्याई बिजय हुनु भएकाे छ । सचिवमा प्रल्हाद उप्रेतिले४०६ मत ल्याई बिजय हुनु भएकाे छ। सह सचिव तर्फ कुस्मा कुमारि पन्त ले३७८ मत ल्याई बिजय हुनु भएकाे छ । सह सचिवमा सृजना बसाैलाले३१२ मत ल्याई बिजय हुुनु भएकाे छ । सदस्य तर्फ पार्बति खड्काले५०८ मत ल्याई बिजय हुनु भएकाे छ । सदस्य पद खुल्ला तर्फ गाेपाल देवकाेटाले ४४१ मत दिपक साहि ठकुरिले २९९ मत लेखनाथ अधिकारिले२९५ मत ल्याई बिजय हुनु भएकाे छ। सदस्य पद खस आर्य तर्फ महिला तारा अधिकारिले३६२ मत ल्याई बिजय हुनु भएकाे छ । सदस्य पद खस आर्य तर्फ माधव अर्यालले५२१ मत ल्याई बिजय हुनु भएकाे छ। सदस्य पद आदिबासि जनजाति तर्फ खुल्ला तर्फबाट केेेसब प्रकाश जाेशिले५८६ मत ल्याई बिजय हुनु भएकाे छ। सदस्य पद दलित तर्फ शारदा नेेपालि परियारले५०२ मतल्याई बिजय हुनु भएकाे छ। सदस्य थारू मधेसि अल्प संख्यक तर्फ सन्त कुमार चाैधरि सन्त कुमार चाैधरिले ३१६ मत ल्याई बिजय हुनु भएकाे प्रमुख निर्वाचन अधिकृत कमलमाेहन पाेख्रेलले बताउनु भयाे निर्वाचन चुस्त दुरूस्त बनाउन परिचालित प्रमुख मतदान अधिकत श्रीराम सापकाेटा साहायक मतदान अधिकृत मुन्ना बिक्रम, प्रद्दिप वाग्ले ,पुर्ण चन्द्र चापागाईले बिवाद रहित तरिकाबाट निर्वाचन सम्पन भएकाे बताउनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *