मानव अधिकार तथा शान्ति समाज चितवन शाखाकाे प्रदर्शन
२३ असार २०८०
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाकाे प्रदर्शन सम्पन्न ।।
दलित समुदाय माथी भइ रहेको अत्याचार र उत्पीडन बिरुद्ध शान्ति समाज चितवनले २०८० असार २३ गते सनिवार ११:०० वजे देखि ११:३० वजे सम्म भरतपुरको २४ कोठिमा आघा घन्टा प्रदर्शन गरेकाे छ । प्रदर्शन शान्ति समाज चितवन शाखाका सभापति श्री शभ्भु राउतकाे अध्यक्षतामा सम्पन्न भएको थियाे । शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पाैडेल , केन्द्रीय सदस्य बिनाेद कुमार अधिकारी , नेपाल दलित जागरण अभियानका केन्द्रीय उपाध्यक्ष दिपक अधिकारी लगायतले मन्तब्य राख्नुभएको कार्यक्रमको सहजिकरण शाखा सचिव जीवन के सी ले गर्नुभएको थियाे । प्रदर्शन कार्यक्रममा दलित अधिकारकर्मि कृष्णबहादुर बि क , दिपेन्द्र सुनार , पत्रकार चित्र साेल्टि गुरुङ्ग , शान्ति समाज चितवन शाखाकी काेषाध्यक्ष तारा पाैडेल , सदस्य सुशील राना , खेमराज अधिकारी , सुप्रिया सापकोटा , झलक प्रसाद अधिकारी , राजेन्द्र प्रसाद वाग्ले , तारा परियार ,आजीवन सदस्य पुर्णचन्द्र चापागाईं , लक्ष्मी सुवेदी , माया पाेख्रेल , विश्वराज ढुंगाना , ऋषिराम खनिया , पार्वती घिमिरे , प्रकृति चपाई , राेशनि पराजुली , शिला ढुंगेल , रिता भट्टराई , सरिता परियार , निमा बुढा , राम बहादुर सुनार लगायत अधिकारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।।