नेपाली काँग्रेस चितवन जिल्ला निर्वाचन समिति प्रदेश सभा क्षेत्रिय अधिबेसन २ ख काे मतदान परिणाम
नेपाली काग्रेस जिल्ला निर्वाचन समिति २०७८ प्रदेश सभा क्षेत्रिय अधिवेसन २ ख काे निर्वाचन परिणाण प्राप्त भएकाे छ। परिणाम अनुसार सभापतिमा राेसन साहि ठकुरि ले२६१ मत ल्याई विजय हुनु भएकाे छ। उपसभापतिमा जानकि पाैडेल सापकाेटाले २५४ मत ,महेन्द्र राज काैडेलले१९८ मत ल्याई विजय हुनु भएकाे छ त्यस्तै सचिवमा कृष्ण बिलास अधिकारिले२८९ मत रबिभद्र शर्मा खनालले२१२ मत ल्याई बिजय हुनु भएकाे छ। सहसचिवमा वसन्त ढकालले२८२ मत र सजनि भन्तनाले२७७ मत ल्याई विजय हुनु भएकाे छ।प्रदेश महाधिवेसन प्रतिनिधिमा खस आर्य तर्फ निर्मला पन्डितले३०१ मत ल्याई बिजय हुनु भएकाे छ। खस आर्य तर्फ दिपेन्द्र राज ढकालले२१७ मत ,ठाकुर प्रसाद कडेलले २०० मत ल्याई बिजय हुनु भएकाे छ।आदिवासी महिला तर्फप्रेम कुमारि तमाङ्गले२७५ मत ल्याई बिजय हुनु भएकाे छ। आदिवासि खुल्लामा तुलसि प्रसाद गुरूङ्ग ,दलितमा अनिल परियार ,मधेसि थारूमा धननाथ महत्ताे बिजय हुनु भएकाे छ। खुल्ला महिला तर्फईन्दिरा देबि जमरकट्टेल३५६ मत ,देबकि गाैतमले३१५ मत र लक्ष्मि प्रभा पन्तले२६२ मत ल्याई विजय हुनु भएकाे छ । खुल्ला तर्फ कासिराम अधिकारिले२४८ मत ,प्रा • डा• केशबभत्त सापकाेटाले२९७ मत ,इ• कृष्ण प्रसाद रिजालले२०८ मत, डा• गुणराज क्षेत्रिले२८४ मत ,निलकन्ठ ढुंगानाले२५५ मत ,राज कुमार रावलले२८८ मत ,बिनय कुमार खतिवडाले२२३ मत ,ल्याई विजय हुनु भएकाे छ । क्षेत्रिय कार्य समिति तर्फ महिला राधादेबि शर्मा कडेलले२८२ मत ल्याई विजय हुनु भएकाे छ। खुल्ला तर्ल कमल प्रसाद पाैडेल२१५ मत र किरण अधिकारिले१८९ मत ल्याई बिजय हुनु भएकाे प्रमुख निर्वाचन अधिकृत मुन्ना बिक्रमले जानाकारि दिनु भयाे। निर्वाचन शान्तिपूर्ण तरिका बाट समापन भएकाे ,कसैकाे गुनासाे नआउने तरिका बाट गरिएकाे सहायक निर्वाचन अधिकृत पुर्ण चन्द्र चापागाई बताउनु हुन्छ ।