नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति २०७८ प्रदेश क्षेत्रिय अधिबेसन २ ख काे चितवनकाे नामावलि
नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति २०७८ प्रदेस सभा क्षेत्रिय अधिबेसन २ (ख) चितवन काे निर्वाचन समितिले उमेद्वारकाे अन्तिम नामावलि प्रकासन गरेकाे छ । मतदान गर्न आउदा अनिवार्यरूपमा परिचय खुल्ने मतदान आईडि कार्ड लिएर आउन आउन आग्रह गरेकाे छ भने मतदान बिहान ९ बजेबाट सुरूहुने निर्वाचन अधिकृत मुन्नाबिक्रम बताउनु हुन्छ। निर्वाचन चुस्तदुरूस्त भएरहित तवरले सम्पन्न गर्न तयार रहेकाे कुरा सहायक निर्वाचन अधिकृत पुर्णचन्द्र चापागाई बताउनुहुन्छ। उहाँहरूकाे टिमले यस अगाडि पनि माहानगर चुनाव गराई सक्नु भएकाे छ ।निर्वाचनमा भाग लिने उम्मेद्वारकाे नामावलि समेत सार्वजनिक छ ।