नक्कली शरणार्थी प्रकरण: शिर्ष नेताहरुमाथि छानविन खाेइ ?

Spread the love


प्रदर्शनमा केन्द्रीय उपसभापति राजेन्द्र पाैडेल , केन्द्रीय सदस्य बिनाेद कुमार अधिकारी , पुर्व केन्द्रीय सचिव बाबुहरि आचार्य , पुर्व जिल्ला सभापति अनन्त ढुंगाना , उपसभापति भवानी अधिकारी , सचिव जीवन के सी , काेषाध्यक्ष तारा पाैडेल , उप सचिव संसार चन्द्र न्याैपाने , सदस्यहरु सुशील राना , सुप्रिया सापकोटा , झलक प्रसाद अधिकारी , राजेन्द्र प्रसाद वाग्ले , आजिवन सदस्य पुर्ण चन्द्र चापागाईं , मधु आचार्य ,लक्ष्मि सुवेदी , विश्व राज ढुंगाना , माया पाेख्रेल , श्याम दुरा , ज्ञानेन्द्र पाेख्रेल लगायत २ दर्जन अधिकारकर्मीहरुकाे उपस्थिति रहेको थियो।। कार्यक्रम शाखा सभापति शम्भु राउतको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजिकरण सचिव जीवन के सी ले गर्नुभएको थियो । चिरफर खबरका सहसम्पादक पूर्णचन्द्र चापागाईले गणतन्त्रको बिशयमै मानव अधिकार तथा शान्ति समाजका ।चितवन सभापति शम्भुराउतसङ्ग कुराकानी गर्दै – जनताले जे सोचेर २०६२/६३ को आन्दोलन मा सहभागिता जनाएकाथिए सोही अनुरुप काम हुन नसकेको स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले राश्ट्रीय, अस्मिताका बिशयमा, सु शासन, पारसर्शिता, जन चाहाना अनुरुपको उन्नति प्रगति, भ्रश्टाचारमुक्त समाज बनाउने लगायतका तमाम बिशयमा सन्तुलित रुपमा काम गर्न नसकेको हुदा बारम्बार खबरदारी गर्नु परेको शिक्षा लगायत सूचना का बिशयमा जनता जागरुक हुदै गएपनि अझै धेरै यस्ता धेरै बिशयहरू छन जसको लागि लगातार खबरदारी गर्दै लोकतन्त्रको सुन्दर पक्षलाई ब्यबहारत लागू गर्न सकियोस जसका कारण जनस्तर को सोच उच्च हुनगैइ देशको सर्बाङिण बिकासको ढोका खुल्न सकोसभन्ने समेतको आशा तथा अभिलाशा रहेको उहाले बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *