मेहेनती जनता भ्रष्टाचारी सँग डराउछ: नेता विश्व प्रकाश शर्मा”

Spread the love

नेपाली काङ्ग्रेस भरतपुर ७ द्वारा आयाेजित सकृय कृयासील र वृद्धसम्मान कार्यक्रम सम्पन्न भयाे । कार्यक्रमका प्रमुख अतिथि पार्टि प्रवत्ता तथा युवा नेता विश्वप्रकाश शर्माले सम्वाेधन गर्नु हुँदै जनता भस्ट्रचार बाट आक्रान्त भएकोले बि पि काे नाराले मात्र केही हुदैन सबै ठाँउमा सुद्दिकरण आवास्यक छ भन्ने कुरा प्रष्ट पार्दै देशमा भस्ट्रचार छ बेथिति छ ,कृषिमा सुन्यता कृषि क्रान्ति नारामा सिमित भयाे, देशमा राेजगार छैन युवाहरू बिदेसियका छन्,देशमा कलकारखाना छैन, शिक्षा स्वाास्थमा ब्यापारिकरण छ , जनता निरास छन् , खैत समाज बाद ? जनता खाडिमा पसिना बगाउदै पठाएकाे पैसाकाे करले सरकार चल्दैन। जनता स्वदेसमा राेजगार चाहन्छ। जुन सरकार आएपनि समाजबादकाे नारा अनुसार काम भएकाे देखिदैन। देसमा राेजगारिकाे लागि तालिम राेजगार बिकास नयाँ कलकारखाना शिक्षा तथा स्वास्थ काे ग्यारेन्टी दिन अब काग्रेसले भन्दा अरूले सक्दैन।राजा र माअाेबादिले छानि छानि काटेकाे काग्रेस आज त्यहि काग्रेसकाे समाजबाद नै ठिक रहेछ भन्न थालेका छन् भन्नू भयाे । देशमा कम्युनिस्टको दुइतिहाइ सरकार आयाे अब त सरकारले गति लेला देशमा बिकास हाेला भनेकाे त ? भस्ट्रचार दलदलमा फसि आफू आफुमा कुर्सिकाे ताना तानमा व्यतीत भयाे सरकार गिर्याे। खैत विकास अनि सुशासन? कता गए जनतालाई दिएकाे वचन ?अब जनताकाे विस्वाशकाे केन्द्रबिन्दु नेपाली काग्रेस भएकाेले एकढिक्का भै लाग्न सबैलाई आग्रह गर्नु भयाे । हालै मात्र निर्वाचित नगर सभापति चित्रसेन अधिकारिले अब चितवनकाे बिकास नेपाली काग्रेस भन्दा अरूले गर्न सक्दैन भन्नू भयाे । नेपाली काग्रेसकाे जिल्ला सभापति जितनारायण श्रेस्ठले अब जनता ए माले माअाेबादिकाे ललिपपकाे लाेभले नफकिनि बताउनु भयाे ।अब काग्रेसले अन्त भाेट हाल्दैन काग्रेस भन्दा नीति र नियम छाेड्दैन । केद्रले पनि जिल्लालाई अनाबस्यक दबाब नराख्न अरू पाट्रिमा भाेट हाल्न नभन्न अग्रह गर्नु भयाे। चितवनकाे काग्रेस एक ढिक्का छ। केन्द्रले पनि चितवनलाई हेर्ने दृस्टिकाेण नबदल्न आग्रह गर्नु भयाे। साेहि कार्यक्रमा बाेल्दै प्रदेस सभासद मिलनबाबु श्रेस्ठले चितवनकाे काग्रेस विकास लागि तल्लिन छ एकढिक्का छ चितवन बिकासमा सम्भावना बाेकेकाे जिल्ला हाे। कृषि भुमि तपाे भुमि विभिन्न जिल्लाकाे केन्द्र बिन्दु प्रदेस राजधानि बनाउन उपयुक्त ठाँउ चितवनलाई केन्द्रले विशेष ध्यान दिनु पर्ने बताउनु भयाे । साेहि कार्यक्रममा राज्यमन्त्रि उमेश श्रेस्ठले स्वास्थ ,शिक्षा ,कृषि, जल तथा विज्ञानप्रदेश राजधानि बनाउन उपयुक्त ठाउँ भएकाेले सरकारले अब विशेष ध्यान दिने बताउनु भयाे। चितवनकाे पुराना नेता जगन्नाथ पाैडेलले अब चितवनकाे बिकास काग्रेसले गर्ने बताउनु भयाे शिक्षा ,स्वास्थ, बाटाे ,राेजगार ,कलकारखाना हाम्राे जिम्मेवारी भन्नु भयाे ।उक्त कार्यक्रम वडा सभापति विनाेद बाबू ढकालकाे सभापतित्त्वमा सम्पन्न भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *