नक्कली भुटानि शरणार्थि का मुल दोसिलाइ कानुनी कारवाहि ल्याउनु पर्ने माग

Spread the love

२०८० जेष्ठ ०८
कु :शासन र दण्डहिनता विरुद्ध मानव अधिकार तथा शान्ती समाज चितवन शाखाले भरतपुर को चौबीस कोठिमा२०८० जेष्ठ ०८ गते आधा घन्टा दिनको ५:०० बजे देखी ५:३० सम्म प्रदर्सन गरेको थियो। नक्कली भुटानि शरणार्थ प्रकरणका मुल दोसिलाइ कानुनी कार्बाहिको दायरामा ल्याउनु पर्ने शु:शासनको प्रत्याभुती आर्थिक पार्दर्सिता र जवाफदेहीता शु:निश्चिति गर्नुपर्ने जस्ता माग राखी समाजले प्रदर्शन गरेको हो।प्रदर्सनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति राजेन्द्र पौडेल केन्द्रिय सदस्य बिनोद कुमार अधिकारी पुर्ब केन्द्रिय सदस्य माधब गौतम पुर्ब शाखा सभापति अनन्त ढुंगाना आजिवन सदस्य पुर्ण चन्द्र चापागाईं कोषध्यक्ष तारा पौडेल सह सचीव संसार चन्द्र न्योपाने झलक प्रसाद अधिकारी सुपिर्या सापकोटा बिश्व राज ढुंगाना ऋषि राम खनिया लक्ष्मी अधिकारी पार्बती घिमिरे गौरी भक्त वाग्ले रुबिशा कोइराला राम कृष्ण श्रेष्ठ अन्न्याय के सि श्याम दुरा बिष्णु प्रसाद शर्मा पत्रकार सुर्य बराल लगायत २ दर्जन भन्दा बढी अधिकारकर्मि ब्यक्तिहरुको उपस्थिति थियो। कार्यक्रम समाजका शाखा सभापति शम्भु राउतको सभापतित्वमा भएको थियो।कार्यक्रम संचालन शाखा सचीव जीवन के सि ले गर्नु भएको थियो।