नक्कली भुटानि शरणार्थी प्रकरणका दोसिलाइ कानुनी कारवाहि गर्न अपिल
कु :शासन र दण्डहिनता विरुद्ध मानव अधिकार तथा शान्ती समाज चितवन शाखाले जिल्ला प्रशासन कार्यालय चितवनको मुल गेटमा आधा घन्टा दिनको १ बजे देखी १:३० सम्म धर्ना दिएको छ ।नक्कली भुटानि शरणार्थी प्रकरणका मुल दोसिलाइ कानुनी कार्बाहिको दायरामा ल्याउनु पर्ने शु:शासनको प्रत्याभुती आर्थिक पार्दर्सिता र जवाफदेहीता शु:निश्चिति गर्नुपर्ने जस्ता माग राखी समाजले धर्ना दिएको हो।धर्नामा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति राजेन्द्र पौडेल पुर्ब केन्द्रिय उपसभापति उद्दब लोहनी सस्थापक शाखा सभापति दिल बहादुर बोगटी पुर्ब केन्द्रिय सदस्य माधब गौतम अधिकारकर्मी दिपक लामिछाने आजिवन सदस्य पुर्ण चन्द्र चापागाईं कोशाध्य्क्ष तारा पौडेल कार्यसमिति सदस्य सुपिर्या सापकोटा रीतु न्योपाने सुशील राना किरण राउत झलक प्रसाद अधिकारी माया पोख्रेल पार्बती घिमिरे लक्ष्मी अधिकारी बिश्व राज ढुंगाना ऋषि राम खनिया शशिकला धिताल लगायत २ दर्जन भन्दा बढी अधिकारकर्मि ब्यक्तिहरुको उपस्थिति थियो। कार्यक्रम समाजका शाखा सभापति शम्भु राउतको सभापतित्वमा भएको थियो।कार्यक्रम संचालन शाखा सचीव जीवन के सि ले गर्नु भएको थियो।