लाेकतन्त्र दिवस कि जनयुद्ध दिवस ?
उक्त कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पाैडेलले केन्द्रको अवधारणा पत्र वाचन गरि सुनाउनु भएको थियोे भने आजको बिषयबस्तुमा केन्द्रित रहेर प्रखर वक्ता मानवअधिकारकर्मी श्री प्रकाश अधिकारीले आफ्नो मन्तब्य राख्नुभएको थियो । जिल्ला शाखाका सभापति शम्भु राउतकाे सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण सचिव जीवन के सी ले गर्नु भएको थियाे भने कार्यक्रममा केन्द्रीय उपसभापति राजेन्द्र पाैडेल , केन्द्रीय सदस्य बिनाेद अधिकारी , पुर्व जिल्ला सभापति अनन्त ढुंगाना , पुर्व केन्द्रीय सचिव बाबुहरि आचार्य , सल्लाहकार सदस्य प्रकाश अधिकारी , युवा समाजसेवी किशोर गुरङ्ग , जिल्ला उपसभापति भवानी अधिकारी , सह- सचिव संसार चन्द्र न्याैपाने , जिल्ला सदस्यहरु सुशील राना , खेमराज अधिकारी , सुप्रिया सापकोटा , झलक प्रसाद अधिकारी , राजेन्द्र प्रसाद वाग्ले , तारा परियार , आजिवन सदस्य पुर्णचन्द्र चापागाईं , ज्ञानेन्द्र पाेख्रेल , अनन्या के सि , लक्ष्मी सुवेदी , पार्वती घिमिरे , लक्ष्मी ढकाल , पदमा पाैडेल , रुविसा काेइराला , माया पाेख्रेल , विश्वराज ढुंगाना , सन्ताेष लम्साल , गाैरिभक्त वाग्ले लगायतको उपस्थिति रहेकाे थियोे ।