उधाेग वाणिज्य महासंघकाे उत्कृष्ट मत सहित डाः राम शरण थपलिया निर्वाचित
उघाेग वाणिज्य महासंघकाे निर्तवाचकाे मत परिणाम आउने क्रम जारि मत परिणाम अनुसार मत दाता संख्या १ हजार ७४८मध्ये १ हजार ६५० मत खसेको थियो । यी हुन् एशोसिएटतर्फ विजयी सदस्यहरु :
१. डा. रामशरण थपलिया– १४४०
२. मनोज पौडेल– १३७३
३. आनन्द कुमार बगेरिया– १३६४
४. अम्बिका प्रसाद पौडेल– १३६३
५. सुनिल नारायण श्रेष्ठ– १३४२
६. सुशील थापा– १३२९
७. शैलेन्द्र गुरागाईं – १३१५
८. राजेश कुमार अग्रवाल– १३१२
९. हेमन्त गोल्छा– १३००
१०. देशबन्धु बस्नेत– १२८४
११. अविनाश बोहोरा–१२७५
१२. गोपाल खनाल– १२६५
१३. उज्वल कुमार श्रेष्ठ– ११९१
१४. प्रवलजङ्ग पाण्डे– ११२८
१५. जुना माथेमा– ९९१
१६. शक्ति कुमार बेगानी– ९८८
१७. सन्दिप कुमार अग्रवाल– ९२५
१८. ऋषी अग्रवाल– ८८१
१९. मुकुन्द प्रसाद तिमल्सिना– ८ ४२
निर्वाचकाे परिणाम निर्वाचन अधिकृतले बताउनु भयाे ।