११३औं अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न
मानव अधिकार तथा शान्ति समाज चितवनले आज ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा भरतपुरको चौबीस कोठीमा शान्ति र्याली सम्पन्न गरेको छ। मानव अधिकार महिला अधिकार :व्यबहारमा समानता ,अबसरमा समानता भन्ने मुल नारा सहित कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका उपसभापति राजेन्द्र पौडेल राष्ट्रिय महिला अधिकार मंचकि अध्यक्ष बिस्नु अधिकारी गै स स महासङ चितवनकि अध्यक्ष प्रार्वती घिमिरेले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य बिनोद कुमार अधिकारी शिक्षाको लागि राष्ट्रिय अभियानका चितवन अध्यक्ष रामचन्द आचार्य मानव अधिकार तथा सामाजिक न्याय मंचका अध्यक्ष नारायण प्रसाद दवाडी चितवन पोस्टमा पत्रकार किशोर खनाल चिरफार डटकमका पत्रकार देबराज थपलिया मानव अधिकार तथा शान्ति समाज चितवनका सहसचिव सांसर चन्द्र न्योपाने कोषध्यक्ष तारा पौडेल कार्यसमिति सदस्य खेमराज अधिकारी, सुपिर्या सापकोटा, किरण राउत ,तारा पौडेल ,रीतु न्योपाने,झलक प्रसाद अधिकारी ,सुशील राना,माया पोख्रेल ,इन्दिरा पोख्रेल ,मानव अधिकार तथा शान्ति समाज चितवनका आजिवन सदस्य पुर्ण चन्द्र चापागाईं,सीता बास्तोला,शिभ भक्त गैर ,शिव पौडेल ,बिश्व राज ढुंगाना,ऋषिराम खनिया,कुलानन्द भुसाल ,अनिता नेपाल गैर ,माया श्रेष्ठ , सुस्मिता लामा,अन्जना के सि लगायतको उपस्थित थियो।कार्यक्रमको सभापतित्व मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले गर्नु भएको थियो।कार्यक्रम शाखा सचीव जीवन के सिले सन्चल्न गर्नु भएको थियो।