नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ द्वारा विविध तालिम समापन
नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ भरतपुर ११(नं ३ ईकाई) मा सन्चालित गाई भैसि तथा कुखुरा पालन सम्वन्धि तालिमकाे समापन नारायणी ईङलििस पव्लिक स्कुलमा समापन भयाे । साे समाराेह संघका सभापति शिवजी रानाभाटकाे अध्यक्षता तथा मणिराज पाण्डे प्रमुख अतिथि हुनुहुन्थ्याे । तालिममा३० जना प्रसिक्षार्थिका ४ जना प्रशिक्षक हुनुहुन्थ्याे । साे अवसरमा प्रमुख अतिथिले तालिम र तालिम पश्चात हासिल गरिएकाे ज्ञानकाे सदुपयाेग हुनेमा पुर्ण अाशावादि रहेकाे विश्वास गर्नु भयाे । कार्य क्रमका वक्ताहरूमा संघ जिल्ला सभापति, मधुसुधन ढकाल जिल्ला महिला संघका सभापति शारदा ढकाल प्रशिक्षक डा सन्ताेष घिमिरे तथा नारायणी ईलिस पव्लिकका प्रचार्य वेदराज न्याैपानेले शुभकामना मनतब्य राख्नुभएकाे थियाे ।संघका सभापति द्वारा १ एकल महिला २ वहावालाकाआमा तथा श्रीमती १२ भुतपुर्व सैनिकका श्रीमती तथा १५ जना भुतपुर्व सैनिक हरूकाे समलग्नता भएकाे जानकारि गराईएकाे थियाे ।