नेपाली कग्रेसकाे भरतपुर महानगरपालिकामा ९ गते चुनाव हुने
चितवन भरतपुर महानगरपालिकामा असाेज९ गते शनिबार नगर सभापति उपसभापति सचिव सह सचिव र खस आर्य खुल्ला सदस्य लगाएत पधाधिकारिकाे अतिथि पार्टि प्यालेस मंगलपुरमा चुनाव हुने निर्वाचन अधिकृत श्रीराम दवाडिले बताउनु भयाे। आवास्यक संख्या भन्दा धेरैकाे दरखास्त परेकाे हुदा चुनाव गराउन परेकाे हाे भन्नू भयाे। सभापतिमा आवास्यक १ जनामा ५ जना उपसभापतिमा २ जनामा ९ जना सचिवमा २ जनामा ७ जना सह सचिवमा २ जनामा ८ जना खस आर्य तर्फकाे खुल्लामा १४ जनामा २४ जनाकाे दरखास्त परेकाे साहायक निर्वाचन अधिकृत पुर्ण चन्द्र चापागाई बताउनु हुन्छ। उहाँकाे भनाई अनुसार महानगरकाे वडा मध्ये सबै प्रतिनिधित्त्व गर्ने सदस्य ७ र ९ बाहेक सबैमा सर्बसहमतिमा निर्वाचित भएकाे बताउनु भयाे। सभापति उपसभापति सचिव सह सचिव खस आर्य तर्फकाे खुल्ला मा निर्वाचन हुने बताउनु भयाे। निर्वाचन कार्यलयकाे अनुसार अतिथि पार्टि प्यालेसमा बिहान८ बजे देखि दिउसाे १ बजे सम्म मतदान हुने र मतदान गर्न मतदाताले वडामा निर्वाचित भएकाे प्रमाण पत्र र नागरिकता वा मतदाता परिचय पत्र अनिवार्य लिएर आउनु पर्ने बताउनु भयाे। निर्वाचनमा गराउन खट्ने सबै कानुन ब्यावसायि भएकाेले सबै कानुनि प्रकृया पुर्याएकाे कारणले बिवाद नभएकाे बताउनु हुन्छ भने मतदान गर्न दिउसाे १ बजे भन्दा अगाडि लाईन बसिसक्नु पर्ने साहायक निर्वाचन अधिकृत मुन्ना बिक्रम ले बताउनु भयाे। निर्वाचन सब्य भब्य अनुसासित बनाउन कानुनि प्रकृया सबै पुर्याएकाे बताउनु भयाे। मतदाता सँग भाेट माग्न उमेद्वारहरू वि पि काे सिदान्त अनुसार प्रजातान्त्रिक मूल्य र मान्यता पर्टिकाे र कार्यकर्ताकाे हितमा काम गर्ने छु भनि कार्यकर्ता सँग अनुसासित भएर भाेट मागेकाे देखिन्थ्याे।