Uncategorized

भरतपुर महानगरले काेभिड १९ बिरूद्द खाेप लगाउने

Spread the love

जिल्ला काेभिड१९ खाेप समन्वय तथा अनुगमन समितिकाे निर्णय अनुसार यस भरतपुर महानगर पालिका अन्तरगत सबै स्वास्थ केन्द्र र हेल्थपाेस्ट हरूमा आस्विन ५ गते ३५ बर्ष पुगेका नागरिकलाई र साे भन्दा माथि सबैलाई खाेप लगाउने र आस्विन६ गते ३५ बर्ष नाघेका र ३५ वर्ष देखि माथि सबै छुट नागरिक लाई र १२ कक्षा देखि माथि १८ पुगेका विद्यार्थीहरु सबै(पहिलाे खाेप लगाउन छुट भएकाे ) लाई खाेप लगाउने ब्यवस्था गरिएकाे छ भने भाद्र ९-१० गते पहिलाे खाेप लगाएकाे कक्षा १२ का विद्यार्थीले मात्र आस्विन१४ गते खाेप लगाउन आउन हुन अनुराेध गरिएको छ। भने१५ गते ४५ बर्ष भन्दा माथिकाे पहिलाे खाेप लगाएकाे नागरिकलाई दाेस्राे खाेप लगाउने जानाइएको छ। आस्विन१६ गते ४० बर्ष माथिकाे नागरिकलाई दाेस्राे खाेप लगाउने ब्यावस्था गरिएकाे छ। आस्विन १७ गते उघाेग वाणिज्य संघ मार्फत खाेप लगाएकाे ले मात्र दाेस्राे खाेप लगाउने ब्यवस्था मिलाइएको छ ।भने आस्विन १८ गते उद्योग संघ ले भाद्रमा पहिलाे खाेप लगाएकाेले मात्र दाेस्राे खाेप लगाउने ब्यावस्था मिलाइएकाे भरतपुर महानगर पालिकाका जनस्वास्थ अधिकृत दिपक सुबेदिले बताउनु भयाे भने खाेप लगाउन आउदा सामाजिक दुरि माक्सकाे अनिवार्य प्रयाेग गर्नहुन अनुराेध समेत गर्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *