डोजर चलाउदै, सडक बिस्तारको काम तिब्र गतिमा अगाडि बढाउदै

Spread the love


पूर्ब पश्चिम हाइवेमा पर्ने देशकै केन्द्र बिन्दुमा पर्ने चितवनको मुटु भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ९ को हाकिमचोक, केन्द्रीय बसपार्क चोक, जिल्ला प्रशासन कार्यालय चोकसम्मको भागमा सडकको क्षेत्रभित्र पर्ने घर, टहरा, घरको टप लगायतका भागहरूलाई सडक कार्यालयले महानगर र प्रहरीको सहयोगमा डोजर लगायर भत्काउने कार्य गरिरहेको छ, नारायणगढबाट शुरु गरि हाल भरतपुर १० र ९ नम्बरका वडाको क्षेत्रभित्र रहेका ठाउँमा सडक बिस्तार गर्ने र यसलाई क्रमिक रुपले समय सापेक्ष रुपमा निर्माण कार्य अगाडि बढाउने कुरा सडक तथा महानगरपालिकाले बताएको छ । त्यसैगरी महानगरपालिकाले १० दिने सूचना प्रकाशित गर्दै मापदण्ड पूरा नभएका, सरकारी जाग्गा मिचेर बनाएका सम्रचनाहरूलाई नियमन गरि त्यसलाई कानूनी दायरामा ल्याउने कुरा सबैमा जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *