उद्योग बाणिज्य संघ नारयणगढ चितवनको ५६ औं साधारणसभा सप्पन्न

Spread the love


चितवन जिल्लाकै ठूलो ४००० बढी सदस्य रहेको सस्थाको साधारणसभाले चितवन जिल्लालाई देशकै केन्द्र भागमा रहेको चितवनको मुटु नारायणगढमा रहेको उद्योग बाणिज्य संघको हलमा उद्घाटन समारोह, खुला शत्र, बन्द शत्र र समापन कार्यक्रम राखिएको थियो ।
उद्घाटन समारोह र खुला शत्रमा अतिथिहरू र बिशिस्ट ब्याक्तित्वहरूको सारगर्भित मन्तव्य लिइएको थियो भने बन्द शत्रबाट आर्थिक प्रतिबेदन, प्रगति प्रतिबेदन र भाबी योजनाहरूलाई पारित गरिएको थियो । यस सस्थाले सालभरमा ४ करोडसम्मको आय ब्यय बजेट देखाएको छ भने आउदा दिनमा जिल्ला भित्र चितवन महोत्सव लगायतका कार्यक्रमहरू गरी जिल्ला भित्रका व्यावसायीहरूलाई तालिम, नयाँ काम ब्यबसाय गर्ने वातावरण मिलाई चितवन जिल्लालाई कृषि, पर्या पर्यटन, उद्योग/ ब्यबसाय र विभिन्न क्षेत्रमा आउन चाहाने ब्याक्तित्वहरूलाई आवश्यक सपोर्ट र समर्थन दिइ जिल्लालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा छुट्टै पहिचान सहित आत्मानिर्भर जिल्ला बनाउनेतर्फ अगाडि बढीरहेको कुरा उद्योग बाणिज्य संघ नारायणगढ चितवनका निर्देशक श्री निल बहादुर के. सी. ले सफल भबिस्य प्रा. लि द्वारा संचालित चिरफार डट कम अनलाइन खबरका सह सम्पादक श्री पूर्ण चन्द्र चापागाईंलाई जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *