१० सेप्टेम्बर अर्थात ७४ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस अवसरमा बिविध कार्यक्रम

Spread the love

२३मंसिर २०७९
१० सेप्टेम्बर अर्थात ७४ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा मानवअधिकार सन्जाल चितवन ,राेटरी क्लव अफ भरतपुर ,र सप्तगण्डकी अाम सन्चार क्लवकाे संयुक्त अायाेजनामा “” सु-शासन र सदाचार – गन्तव्य मानवअधिकार “” विषयक छलफल कार्यक्रम सम्पन्न भयाे ! मानवअधिकार सन्जाल चितवनका संयाेजक राजेन्द्र पाैडेलकाे अध्यक्षतामा र सचिव दिपक लामिछानेले सन्चालन गर्नुभएको उक्त छलफल कार्यक्रममा काहुराष्ट्रका केन्द्रीय उपाध्यक्ष विनोदखण्ड तिमेल्सेना,नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य वालकृष्ण पाैडेल, राष्ट्रिय मानवअधिकार सराेकार केन्द्रका केन्द्रीय सदस्य विस्वनाथ अाेझा,राेटरी क्लव अफ भरतपुरका सभापति भाेला जाेशि,सप्तगण्डकि अाम सन्चार क्लवका सस्थापक विवेक पाेख्रेल,सप्तगण्डकि क्याम्पसका संचालक समितिका अध्यक्ष टेक व थापा, क्याम्पस प्रमुख मणीराज महत्ताे, काहुराष्ट्रका जिल्ला अध्यक्ष गाेकर्ण सापकाेटा,मानव अधिकार संरक्षण मन्च चितवन का अध्यक्ष कल्पना उप्रेती , मानवअधिकार तथा शान्ति समाज चितवनका का सभापति शम्भु राउत, प्रदेश प्रेस सुचनाका अध्यक्ष हरि प्रसाद अधिकारी ,सहायक क्याम्पस प्रमुख टिकाराम देवकोटा ,प्राध्यापक मधुसूदन दवाडी ,सुरेशराज शर्मा ,लक्ष्मी पाेख्रेल,दिपक बाबू श्रेष्ठ ,एवं सहभागी विध्यार्थीकाे तर्फबाट विकास रसाइली ,शिवराज कडेल,अाेम प्रकाश मगर लगायतका ब्यक्तिहरुले मन्तब्य राख्नुभएको थियाे!
साे छलफल कार्यक्रममा सहभागीहरुले मानवअधिकार र सुशासन एक अर्काकाे परिपुरक हाे र मानवअधिकारकाे ग्यारेन्टी नभए सम्म सुशासन सम्भव नहुने विचार राख्नुभएको थियो ! त्यसै गरि सदाचार र सुशासन मानवअधिकारकाे मेरुदण्ड रहेकोले सवै पक्षले अाँफुले अाफ्नाे मानवअधिकारकाे कुरा गर्दा अरुको मानवअधिकारकाे त हनन भएको छैन भन्ने विषयमा सजग रहन अाह्वान गर्नुभएकाे थियाे यस्तै विभिन्न मानव अधिकार सस्थाहरुले विभिन्न कार्यक्रम गरि ७४औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउदै छन।
पूर्ण चन्द्र चापागाईं भरतपुर, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *