“भरतपुर महानगरले २१,२२ र २३ मा खाेप सेवा दिइदै”
जिल्ला काेभिड१९ खाेप समन्वय तथा अनुगमन समितिकाे निर्णय अनुसार चितवन जिल्ला भरतपुर महानगरपालिका अन्तरगत तपसिल अनुसार सबै स्वास्थ सँस्थामा लक्षित बर्गलाई खाेप लगाउने कार्यक्रम भएकाेले जिल्ला काेभिड१९ खाेप समन्वय तथा अनुगमन समितिले ताेकेकाे उमेर समूह लाई मात्र खाेप दिईने भएकाेले अन्य संघ सँस्था उघाेग व्यवसायी हरूले आफ्नाे उमेरकाे आधारमा खाेप सेवा लिन हुन भरतपुर महानगरपालिका जनस्वास्थ प्रवर्धन शाखा प्रमुख दिपक सुबेदिले अनुराेध गर्नु भयाे।