बिजय पछि मतदातालाइ धन्यवाद दिदै रवि लामिछाने।

Spread the love


चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरका साथ राश्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९,२६४ मत सहित बिजय हासिल गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली काङ्ग्रेस (गठबन्धन) का प्रधानमन्त्रि तथा मन्त्रि परिषद कार्यलयका राज्यमन्त्रि समेत रहनुभएका उमेश श्रेष्ठले १४,९८३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका पूर्ब साम्सद कृष्ण भक्त पोख्रेलले १४,६४७ मत प्राप्त गर्नुभएको छ ।

यश पटक काे निर्वाचनमा मतदाताले धेरै बिषयलाई आधार बनाइ मतदान गरेको देखिन्छ जस्तै युवा उमेदवार, नयाँ जोशी र जागर भएका, केही नयाँ काम गर्ने आशा र बिश्वास दिलाउन सक्ने, भ्रष्टाचार लगायत देशमा भएका बेथिति बिसङ्गती बिरुद्ध जुझारु भइ देश र जनताका पक्षमा केही गरेर देखाउछु भन्ने हिम्मत राख्ने आशा देखाउन सक्ने । आशा छ यस निर्वाचनको परिणाम सहित आउँदा दिनमा देशले कोल्टे फेर्न सकोस् यही कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *