डा. शशाँङ्क काेईरालाको स्वास्थ्यमा गडबडी

Spread the love

नेपाली काँग्रेसका वि .पि. पुत्र पुर्व महामन्त्रि हाल केन्द्रीय सदस्य डा. शशाङ्क काेईराला आफ्नै चुनावि क्षेत्र नवलपुरमा सम्बाेधन गर्ने क्रममा अस्वस्थ भै चितवनकाे पुरानाे मेडिकल कलेजको आकस्मिक कक्षमा उपचार भै रहेकाे छ । उहाँलाई भेटि स्वास्थ लाभकाे कामना दिने कार्यकर्ताकाे बाक्लाे उपस्थिती देखिन्छ । अहिले भने स्वस्थ्यमा क्रमिक सुधार भइरहेको र स्थिति सामान्य रहेको वहाँको उपचाररत चिकित्सकले बताउनु भयो ।उहाँलाइ राष्ट्रिय राजनितिमा अब्बल राजनितिज्ञ र शान्त स्वभावका नेता मानिन्छ।