“भरतपुर अस्पतालकाे मेसुमा प्रा•डा•कृण्ण प्रसाद पाैडेल नियुक्त”
सरकारले भरतपुर अस्पतालकाे मेडिकल सुपरिन्डेन्ट (मेसु) मा प्रा • डा•कृष्ण प्रसाद पाैडेललाई नियुत्ति गरेकाे छ। स्वास्थ तथा जनसंख्या राज्यमन्त्रि उमेश श्रेष्ठले आईतबार प्रा• डा • कृष्ण प्रसाद पाैडेललाई नियुक्त गर्नुभएको हाे। हाडजाेर्नि स्पाईन्डल तथा नसा राेग बिशेषज्ञ प्रा •डा • भरतपुर अस्पतालमा कार्यरत हुनुहुन्छ। पबित्र मन तथा सहयाेगी हातका धनी , सबैलाई समान ब्यावहार गर्नुपर्छ भनी ब्यवहारमा लागू गर्ने मध्यका प्रा •डा • कृष्ण प्रसाद पाैडेल लाेक उन्मुख पिछडा बर्ग जनजाति खाेजि खाेजि सेवाकाे लागि लागि पर्ने आैषधि तथा खाद्यान्न बिशेषज्ञ टिम लिई ईच्काछाकामना गाउपालिका विकट गाउँ कान्दा , लाेथर , चन्डिभन्ज्याङ्ग , काेराक , काउले तथा दाहखानि जस्ता ठाउँमा पुगी गरिवकाे सेवामा रमाउने स्वभावका महान व्यक्तित्व हुनुहुन्छ ।यस्ता महान व्यक्ति जसले हामी सबैलाइ उच्च मनाेबलका साथ सहयोग गरी अस्पतालकाे बिकास र सेवा बिस्तारमा चुस्त दुरूस्त ल्याउने तथा दीन दुखी गरिवले दु ख नपाउने र थप सेवा पाउने प्रतिबद्धता समेत जनाउनु भयाे ।