“बर्षाकाे कारणले बिभिन्न ठाँउमा सडक अवरुद्ध”
अविरल बर्षाकाे कारणले विभिन्न ठाँउमा सडक पहिराे कारणले सडक अवरुद्घ भएकाे छ । धादिङ्गकाे खत्रीपाैवा हाल सुरूङ्ग मार्ग भएकाे ठाँउमा पहिराे गई सडक अबरुद्ध भएकाे छ। जेसिबिले पहिराे हटाउने काम तिब्र गतिमा भईरहेकाे र पहिराे हटाउन साथ बाटाे खुलाउने ट्राफिक प्रहरी कार्यलय धादिङ्गले जनाएकाे छ भने नवलपुरकाे दाउन्ने सडक पहिराे कारणले अवरुद्घ सडक पहिराे हटाई एकतर्फि सवारी सुरू गरिएकाे छ ।
नवलपुरकै थुम्सि ३ नम्मर पुल नजिक ३० मिटर ड्राईभर्सन बगाउदा ३ दिन देखि अवरुद्ध सडक हिजाे बाट एकतर्फि खुलाएकाे भएपनि सडक पुन लेदाे सहितकाे पहिराे आएकाे कारणले राम्राे सँग सडक सुचारू हुन सकिएकाे छैन ।यात्रा गर्दा यात्रुले सडककाे अवस्था बारे सुचना लिएर मात्र यात्रा गर्नुहुन जिल्ला ट्रफिक कार्यलय नवलपुरले जनाएकाे छ। बर्षाकाे कारणले नवलपरासी बजार जलमग्न छ भने कोसी नदिकाे बहाव बढे सप्तरी सिराहा जनकपुर जलमग्न छ सजक र सतर्क रहन गृह मन्त्रालयले अनुराेध गरेको छ