शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सार्बजनिक बिदा

Spread the love

नेपाल सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभरका सबै सरकारी कार्यालय, सार्बजनिक संघ, सस्थाहरु, बिदेशस्थित कुटनैतिक नियोगहरूमा एक दिनको सार्वजनिक बिदा दिने निर्णय सार्बजनिक प्रेस बिज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *