नारायणगढ मुग्लिङ्ग सडक एकतर्फि खुल्ला

Spread the love

भाद्र ९ र १० गते परेकाे अबिरल वर्षा काे कारणले अबरुद्ध नारायणगढ मुग्लिङ्ग सडक खन्ड चाैधकिलाे र सेती दाेभानकाे पहिराे हटाएपछि एकतर्फि सडक खुलाएकाे जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले जनाएकाे छ। हिजाे देखि परेकाे अबिरल वर्षााले कारणले सेती दाेभानमा पहिराे सँगै कालाे पत्रे काले पत्रे सडक भासिएकाे हाे । पाँचकिलाेमा पहिराे जाने क्रम राेकिएकाे छैन जेसिबि डाेजर ले पहिराे हटाई बाटाे खुलाई रहेका छाै भन्नू भयाे ।पानी पर्न कम हुनासाथ बाटाे मर्मत गरि दुबै तर्फ बाटाे खुलाउने जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले जनाएकाे छ। यात्रा गर्दा बाटाे कस्ताे भनी सुचना लिएर र धर्य गरि लेनकाे प्रयाेग गरि यात्रा गर्न हुन अनुराेध गर्नु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *