नेपाली काँग्रेस चितवनले कार्यकर्तालाई निर्वाचन मनाेनयन दर्तामा उमेद्वार सँग सहभागी हुन आग्रह
नेपाली काग्रेस चितवनले कार्यकर्तालाई निर्वाचन मनाेनयनकाे दर्ताकाे लागि पार्टी उमेद्वार सँग सहभागी भै निर्वाचन कार्यलय गै सहयाेग गर्न अपिल गरिएकाे छ । चितवन जिल्ला क्षेत्र नं -१
निर्वाचन आयोग :-
- प्रमुख निर्वाचन अधिकृत क्षेत्र नं-१ :- रेशमराज सिग्देल – 9846038741
* सहायक निर्वाचन अधिकृत क्षेत्र नं-१ :- नविन रुवाली – 9845139778
- पार्टीको तर्फबाट अनुगमन संयाेजक :- सुर्य अर्याल ( सचिव, नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवन )
- पार्टीको तर्फबाट कानुनी व्यवस्था ,परामर्श एवं सहयाेगी – दिवाकर अर्याल – 9845026384
- पार्टीको तर्फबाट मुख्य जिम्मेवारी –
(१) किरण भुषण सिंह आेली ( क्षेत्रिय सभापति क्षेत्र नं -१, चितवन)
(२) गणेश मल्ल ठकुरी ( क्षेत्र नं -१ प्रदेश ” क” सभापति)
(३) गाेविन्द गाैतम ( क्षेत्र नं -१ प्रदेश ” ख ” सभापति) - मनाेनयन दर्ता हुने स्थान :- खैरहनी नगरपालिकाको कार्यालय, खैरहनी, चितवन
- मनाेनयन दर्ता गर्ने समय:- नेपाली कांग्रेस लगायत गठबन्धनमा आबद्ध दललाई दिनको ठिक ३:०० बजे ।
१) चितवन जिल्ला क्षेत्र नं -२
निर्वाचन आयोग :-
- प्रमुख निर्वाचन अधिकृत क्षेत्र नं-२ :- रितेन्द् थापा – 9855085980
* सहायक निर्वाचन अधिकृत क्षेत्र नं-२ :- इश्वर आचार्य – 9841578901
- पार्टीको तर्फबाट अनुगमन संयाेजक :- शालिग्राम शर्मा ( उपसभापति, नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवन )
- पार्टीको तर्फबाट कानुनी व्यवस्था , परामर्श एवं सहयाेगी – गाेविन्द सिग्देल – 9855060120
- पार्टीको तर्फबाट मुख्य जिम्मेवारी –
(१) भरत प्रसाद लामिछाने ( क्षेत्रिय सभापति क्षेत्र नं -२, चितवन)
(२) जनार्दन दाहाल ( क्षेत्र नं -२ प्रदेश ” क” सभापति)
(३) राेशन शाही ठकुरी ( क्षेत्र नं -२ प्रदेश ” ख ” सभापति) - मनाेनयन दर्ता हुने स्थान :- मुख्य निर्वाचन अधिकृतको कार्यालय (कारागार कार्यालय अगाडि), भरतपुर, चितवन
- मनाेनयन दर्ता गर्ने समय:- नेपाली कांग्रेस लगायत गठबन्धनमा आबद्ध दललाई दिनको ठिक ३:०० बजे ।
१) चितवन जिल्ला क्षेत्र नं -३
निर्वाचन आयोग :-
- प्रमुख निर्वाचन अधिकृत क्षेत्र नं-३ :- हरिसिंह धामी- 9851021079
* सहायक निर्वाचन अधिकृत क्षेत्र नं-३ :- पुरुषाेत्तम पाैडेल – 9851036837
- पार्टीको तर्फबाट अनुगमन संयाेजक :- राजीव न्याैपाने ( उपसभापति, नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवन )
- पार्टीको तर्फबाट कानुनी व्यवस्था,परामर्श एवं सहयाेगी – श्रीराम दवाडी – 9855054305
- पार्टीको तर्फबाट मुख्य जिम्मेवारी –
(१) लालबहादुर दवाडी ( क्षेत्रिय सभापति क्षेत्र नं -३, चितवन)
(२) खेमनारायण सापकोटा ( क्षेत्र नं -३ प्रदेश ” क” सभापति)
(३) शाेभाखर चापागाईं ( क्षेत्र नं -३ प्रदेश ” ख ” सभापति) - मनाेनयन दर्ता हुने स्थान :- कृषि तथा वन विश्वविद्यालय रामपुर, चितवन
- मनाेनयन दर्ता गर्ने समय:- नेपाली कांग्रेस लगायत गठबन्धनमा आबद्ध दललाई दिनको ठिक ३:०० बजे l