Uncategorized

सेवा नै धर्म हाे पर्यटन व्यवसायी – दिपक आचार्य

Spread the love

धादिङ्ग जिल्लामा जन्म भई चितवन जिल्ला भरतपुर ११ कैलासटाेल बस्ने दिपक आचार्य पाेखरामा पर्यटन ब्यवसायी हुन् । उनकाे अहिले महेन्द्र कम्पनिकाे २ गाडि छन। पाेखरा घुम्न आएका पर्यटकलाई सन्तुष्ट बनाइ विभिन्न ठाँउमा पुर्याई आनन्द दिने काम गर्छन् । नेपाल अधिराज्यभरि पर्यटकिय ठाँउमा आनन्द तथा अविश्मरणिय यात्रागराई स्वास्थ वर्दक खाना तथा आरामदायि बसाेबासकाे सस्ताे ब्यवस्थापन गराउने मा चिनिन्छन् । मुसुक्क नहासि नबाेल्ने दिपक कहाँ हेर्न राम्राे छ र बस्न खाना पर्यटकलाई आरामदायि यात्रा गराउन सिपालु छन् । उनकाे यात्रामा आएकाे सेवा ग्राहि उनकाे दैनिकि आम्दानिकाे स्राेत हाे । फेवाताल बेगनासताल, सारङ्गकाेट , फुलवारि म्युजियम पाेखराकाे विभिन्न ठाँउमा घुम्नकाे लागि विभिन्न ठाँउबाट फाेन गरि आउछन् भन्छन् दिपक। मुक्त्तिनाथ , बारबिसे , तनहुकाे बन्दिपुर, रारा,बुटवल पाल्पा ,ईलाम दार्जलिङ्गअल ईन्डिया घुम्नकाे लागि भरपर्दाे यात्रा नै दिपक हाे भनी भन्छन् ।उनि सरल स्वभाव, सेवामा तल्लिन मिलाएर यात्रा गराउने नमुनाकाे ब्यावसायि हुन् । पर्यटक पाेखरा पुग्नसाथ वा पुग्नु अगाबै उनलाई फाेन गर्नासाथ सेवाकाे लागि तत्पर हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *