अध्यक्ष प्रचन्डलाई नुवाकाेटबाट चुनाव लड्न आग्रह

Spread the love

अध्यक्ष प्रचण्डका विरुद्ध चितवनमा देशी विदेशी प्रतिकृयावादी शक्ति एकतावद्ध भएर लाग्दै छन।त्यसका वावजुद प्रचण्डले चितवनमा चुनाव त जित्नु हुन्छ तर अत्यन्त मिहेनत गर्न पर्ने देखिन्छ।चितवनमा निर्वाचन लडदा देशभरी चुनाव प्रचारमा निस्कन गारो पर्ने देखिन्छ।अध्यक्षको देश दैाडाहा नहुदा कतिपय निर्वाचन क्षेत्रहरुका परिणाम फुत्कन सक्छन।अहिले सम्म एउटा निर्वाचनमा मात्र सिमित नभएर रोल्पा,काठमाण्डैा,चितवनवाट निर्वाचित भई सक्नु भएका प्रचण्डले गोर्खावाट चुनाव लडने चर्चालाई सकरात्मक रुपमा हेर्नु पर्दछ।संभवत अध्यक्ष प्रचण्डले लडने यो अन्तिम चुनाव हुन सक्छ।पृथ्वि नारायणशाहाले राजधानी वनायको नुवाकोटवाट यसपटक प्रचण्ड लडिदिए हुने थियो भन्ने नुवाकोटे जनभावना व्यापक छ २/३ वटा सभामा सम्वोधन गरिदिए र देशदैाडाहामा गए हुन्छ।हामी नुवाकोटमा प्रचण्डलाई स्वागत गर्न तयार छैा र अत्यधिक मतभारले जिताउछैा ।नुवाकोटमा हामी माओवादीकै मत विजयकालागी प्रयाप्त छ।नुवाकोटका काग्रेस समेतवाट प्रचण्डको माग सुनिन्छ।न काग्रेशको विद्रोही हुन्छ न प्रतिकृयावादीहरुको मोर्चा नै दरिलो वन्न सक्छ।
मलाईनै टिकट चाहिन्छ भनेर खुमलटार धाउनु भन्दा नुवाकोटवाट प्रचण्ड चुनावमा उमेद्वार वनिदिन पर्यो भनेर आग्रह गर्न एकमुष्ट भएर जाने कि? कार्यकर्ताकाे ठम्याई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *