नेपालकाे नेताले समयलाई बुझ्न जरूरि

Spread the love

नेपालमा बैकल्पिक राजनीति गर्छु भन्नेहरु कोहि स्वतन्त्र भएर, कोहि पार्टी नै खोलेर आउने लहर नै चलेको छ तर अधिकांशले समस्या रोगिमा मात्रै छ भन्ने गरेको देखिन्छ समस्या रोगमा छ भन्नेमा चर्चै नगरेको देख्दा आलाकाचाहरु पछि पाक्छन भन्नेमा ढुक्क छु।

जब रुख मै रोग लागेको छ, रुखको जरा नै रोगले ग्रस्त छ भने पातमा औषधि छरेर केही हुदैन त्यस्तै नेपालको राजनीतिको समस्याको मुल कारण नै संविधान हो अनि तपाईं चप्रासी फेर्ने कुरा गर्नु हुन्छ भने तपाईं कति दुरदर्शी राजनीति गर्दै हुनुहुन्छ बुझनुस्।

हामी ब्यबस्था बदलौ अवस्था सबै बद्लिन्छ भन्नेमा बिश्वस्त छौ । अवस्था मात्रै बदल्ने सोछ भनेको ब्यक्ति बदलिने परिपाटी हो ।
न्नेसारपालकालागि नेपाली पार्टी सधै ब्यबस्था बद्लिए अवस्था आफै बदलिन्छ भन्नेमा ढुक्क छ । अलमलको राजनीति गरेर छिटै संसद मन्त्री बन्ने होडमा लाग्नेहरु आउछन जान्छ्न यस्मा हामी चिन्तित हुन्दैनौ किनकी चिन्तन हाम्रो मुलुक हो। ब्यापक भस्टचार अनमियता बिकासमा शून्य हुँद जानू कलकारखाना निजिकरणकाे नाममा सफाय हुँदै जानू कलकारखानामाकर बढाउनु कच्चा सामानमा भन्सार कर लगाउनु तयारि सामानमा भन्सार कर घटाउनु उघाेग धन्दा खाने धमिरा भनेकाे अहिलेका भारतिय आयातित नेता हुन् नेपालिले कुझ्न जरूरि छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *