भ्रस्टचारि हाकिम स्वास्थ मन्त्रालयमा सरूवा लिए
बताउछन् यातयात ब्यावस्था कार्यलय हेटाैडाका प्रमुख भक्त्त भन्डारि सेवा ग्राहिलाई चरम यातना दिई पैसा असुलेकाे खुल्न आएकाे छ बिलबुक नबिकरण हाेस् लाईसेन्स नबिकरण हाेस् वा नयाँ लाईसेन्स बनाउन आएकाहरूबाट बिचाैलिया लगाई पैसा असुल्ने तथ्य पत्ता लगेकाे हाे । लाईसेन्स सेवर काेर्ष गराईदिने भन्दै प्रति माेटरसाईकलबाट तीस हजार लिने गरेकाे नाम नलेख्ने सर्तमा एक कर्मचारि बताउछन् । कसैले थाहा पाएमा ज्यान मार्ने धम्कि समेत पछि प्रदैनन् । एक सेवा ग्राहिलेले लाईसेन्सकाे बिषयमा यहाँ घुस लनदेन हुनेगरेकाे लाईसेन्स सेवर काेर्षकाे बिषयमा साेध्दा चित्त नबुझे उजुर गर्न जानुस् तपाईकाे उजुर कसले सुन्दाे रहेछ हेराैैला सम्म भन्न भ्याए । मैले सबअक्त्तियार प्रमुख समेत मिलाएर राखेकाे धम्कि दिए। जसले उजुर दिए त्यसैैलाई कारवाहि गरिदिने पावर म सँग छ भनी धम्कि दिने गर्ने कुरा नाम नबताउने सर्तमा एक कर्मचारि ले बताए। भत्तसरकाे सम्पतिकाे कुनै लेखा जाेखा नभएकाे उहाँकाे सम्पति सुदृढीकरण समेत सेटिङ्ग भएकाे त्यसैले उहाले अकुत सम्पति आर्जन गरेकाे बताउछन् ।उहाँ जहिले पनि कमाउ अड्डा बस्ने गरेकाे एक स्राेतकाे भनाई छ ।