डेङ्गु रोग नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न।

Spread the love

सामुदायिक-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०७९।०६।०५ गते जिल्ला चितवन भ.म.न.पा.३ स्थितमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, वडा प्रहरी कार्यालय नारायणगढ चितवर, सामुदायिक सेवा केन्द्र नारायणगढ चितवन, भ.म.न.पा.वडा नं.३, चौतारी नमुना टोल बिकास संस्था र नगरवन स्वास्थ्य चौकीको संयुक्त सहकार्यमा भरतपुर महनागरपालिका वडा नं.३ पुल्चोक र न्युरोड स्थितमा “डेङ्गु रोग नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम” संचालन गरिएको, उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.३ का वडा अध्यक्ष बिकास थापा, वडा प्रहरी कार्यालय नारायणगढ चितवनका प्र.स.नि.भोला चौधरी, चौतारी टोल बिकास समितिका का.बा.अध्यक्ष सुनिता न्युरे, टोल बिकासका अन्य प्रतिनिधी, नगरवन स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी, महिला स्वंयम सेवीका, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा आमा समुहका प्रतिनिधीहरु समेतको उपस्थितिमा संचालन गरिएको बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *