नेपाली काग्रेसकाे १४ अैा महाधिवेसनमा सक्षम कार्यकर्ताले निभाउनु पर्ने भुमिका- ध्रुव सुबेदि वडा नं १० सभापति

Spread the love

नेपालि काङ्गेसको १४ औ महाधिबेशनलाइ नजिक बाट युबाहरुले निहालदा एउटा एैतिहासिक पाटि जुन नेपालका हरेक राजनैतिक क्रान्तिको शङ्ख गर्दै नेत्रित्वदायिक भुमिका निभाउन सफल पाटि हो तर बिषय परिस्थितिले काङ्गेस कता कता अल्मलिएको देखिन्छ ।बिश्व व्यापि लोकतान्त्रिक पाटि हो त पनि यसले आफ्नो मुल्यमान्यतालाइ समय सापेक्षअगाडि बढ्न नसकेको हो कि ? पाटि भित्र रहेका अनेकौ कमिकमजोरि निराकरण गर्न नसकनु ।समयमा आफ्नो अधिबेशननगर्नु । बिभिन्न एक दर्जा भन्दा बढि भातृ सङ्गठनको अधिबेशन नगराउनु ।समय अनुकुल आफ्ना मुद्दाहरु प्रष्तुत गर्न न सक्नु ।पुरानै ढङ्गमा पाटिलाइ चलाउनु ।समय सापेक्ष नेत्रित्त्व युवाहरुलाइ उचित अबसर दिन नसक्नु । राणा शासन को तानासाह प्रबिर्ति राणा शासन हटे पनि पाटिमा कायम राख्नु । युवाहरुलाइ बिभिन्न गुट तथा उपगुटमा लाग्न बाध्येकारि बनाउनु ।आफु र आफ्ना भरौटेहरुलाइ मात्र पटक पटक अबसर दिनु ।पाटिमा प्रशिक्षण नदिनु जसले गर्दा युवाहरु बेलाबेलामा बहकिन्छ ।कम्निष्टहरु भ्रमको खेति गर्दछन तर हाम्रा नेताहरु आफुले गरेको काम पनि जनता सामु पुराउन सक्दैन ।जुनहाम्रा बृद्द नेताहरु भित्र रहेको घटिया मानसिकताको उपज हो ।यदि अब यो पटिलाइ नेपालि जनताको मन मुटुमा पुराउने हो भने शु सासन दिन सक्ने समय सापेक्ष पाटिलाइ चलायमान बनाउने दृढ इच्क्षा शक्ति भएकोव्याक्तिलाइ नेत्रित्वमा अगाडि बढाउनु पर्दछ ।जसले कम्निषटका नभइ आफ्ना एजेडालाइ जनता सामु पुराउन सकोस जसले परेको खणडमा सदन रसडकमा जोडदार रुपमा प्रस्तुत हुन सकोस । तब मात्र काग्रेस काे यजेन्टा बन्छ। शिक्षक बिध्यार्थि ब्यापारि मजदुर दलित पिछडा बर्ग किसान सबैकाे माग पूरा गर्न सक्नु पर्छ। आफ्नाे स्वार्थ पूरा गर्न ढाेके चम्चे दलाल पैसाकाे लागि मरिहत्ते गर्ने बिपक्ष सँग काेठे बैठक गरि आफ्नै पार्टि र कार्य कार्यकर्ता पाखा दु ख दिने दुख पर्दा साथ नदिने अझै बिपक्षलाई दुख दिन लगाउने बिस्वास घात गर्ने नैतिक हत्या गर्ने लाई पार्टि भित्रका गाेप्य कुरा बिपक्ष सँग पुर्याउने लाई राम्राे सँग चिन्न सके भाेट दिएर वास्तविक प्रजातत्र आएकाे महसुस हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *