बालकलाई अपहरण गर्ने १ जना पक्राउ
घटना बिवरण
मिति २०७९/०६/०४ गते दिउसो अं.१२:३० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१७ गञ्जनगर स्थितमा बर्ष ४ को बालकलाई भारत देश रहसी गाउँ बस्ने अं.वर्ष ३८ की अनिता पालले ललाई फकाई लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट अपहरणतथा शरीर बन्धक सम्बन्धी कसूरमा दिन ४ म्याद लिई थप अनुसन्धान भईरहेको जिलला प्रहरी कार्यलय चितवनले जनाएकाे छ ।