देश-प्रदेशसमाचार

मानव अधिकार तथा शान्ति समाज चितवनले रसिया र युुक्रेन युद्ध राेक्न अपिल

Spread the love

मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले असाेज ५ अन्तर्राष्ट्रिय शान्ति दिवसका अबसरमा (२१ सेप्टेम्बर ) रुस – युक्रेन युद्धको तत्काल अन्त्यकाे आग्रह गर्दै भरतपुरकाे चाैबिसकाेठीमा बिहान ७:३० देखि ८:०० बजेसम्म आधा घण्टा प्रदर्शन गरेरअन्तर्राष्ट्रिय शान्ति दिवस मनाएको छ ।कार्यक्रममा शाखाका पुर्ब सभापति दिल बहादुर बोगटी , पूर्व केन्द्रिय उपसभापति उद्दब लाेहनि , केन्द्रीय सचिव बाबुहरि आचार्य ,पूर्व शाखा सभापतिहरु अन्नत ढुंगाना , राजेन्द्र पाैडेल , ने का चितबन पार्टी सभापति राजेश्वर खनाल , उपसभापति शालिग्राम शर्मा , सहसचिव गाेपाल दराई ,मानव अधिकार सरोकारका बिश्व ओझा शाखाका भवानि अधिकारी , संसारचन्द्र न्याैपाने ,तारा पाैडेल , रविन खतिवडा , खेमराज अधिकारी , राजेन्द्र बाग्ले ,झलक प्रसाद अधिकारी ,सुशील राना , माेति अधिकारी , रितु न्याैपाने, सुप्रिया सापकाेटा , लक्ष्मी सुवेदी , पूर्णचन्द्र चापागाईं , रिषिराम ढुगाना , ईन्दिरा पाेख्रेल ,दुर्गा प्रसाद लगायत शान्तिवादीहरुकाे सहभागिता रहेकाे कार्यक्रम शाखा सभापति शम्भु राउतले समापन गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *