मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको २५औं जिल्ला साधारणसभाबाट निर्बिरोध निर्बाचित कार्यसमिति
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको २५ औं जिल्ला साधारणसभा २०७९ भाद्र १८ गते शनिवार जिल्ला न्यायाधीश रितेन्द्र थापाको प्रमुख आतिथ्य जिल्ला सभापति शम्भु राउतको सभापतित्वमा कार्यक्रम भएको थियो साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने प्रक्रियामा सभापति पद बाहेक सबै पदमा निर्बिरोध निर्बाचित भइ सभापतिको पद टुंगोमा पुग्न सकेको थिएन २०७९ भाद्र २८ गते मानव अधिकार तथा शान्ति समाजका पुर्ब केन्द्रिय उपसभापति उद्धब लोहनी ,सल्लाहकार प्रकाश अधिकारी पुर्ब सभापति अनन्त ढुंगाना पुर्ब सचीव राजेन्द्र पौडेल केन्द्रिय सचिब बाबु हरि आचार्यको बैठकले बिनोद कुमार अधिकारीको सहमतिबाट मलाई सभापति पदमा निर्बिरोध निर्बाचित गराउनु भएको भन्ने जानकारी दिदै सभापति शम्भु राउतले सस्थाका सल्लाहकार, पूर्ब अध्यक्षहरू, निवर्तमान पूर्ब कार्यसमिति, आजिवन सदस्यहरू, साधारण सदस्यहरो, पत्रकार तथा सम्पूर्ण शुभ्चितन्तकहरू सबैजनालाई आभार सहित विशेष धन्यवाद दिनुभयो आगामी दिनमा थप सल्लाह सुझावका साथ अगाडि बद्ने बाचा गर्दै साथ सहयोग गर्नुहुने सम्पुर्णमा पुन: धन्यवाद टक्र्याउनुभयो ।
नव निर्वाचित कार्य समिति यश प्रकार रहेको छ
सभापति – शम्भु राउत
उप सभापती- भबानी अधिकारि
सचीव – जीवन के सि
सह सचीव – संसार चन्द्र न्यौपाने कोसाध्यक्ष – तारा पौडेल
सदस्य – किरण राउत
– रबिन खतिवडा
-सुशील राना
– राजेन्द्र प्रसाद वाग्ले
– खेमराज अधिकारि
– झलक प्रसाद अधिकारि
दलित सहित महिला सदस्य छिटै मनोनयन गरिने छ भनी सभापति शम्भु राउतले जानकारी दिनुभयो ।